गोरखाका उत्कृष्ट वन समूह पुरस्कृत

गोरखाका उत्कृष्ट ६ वटा वन समूह पुरस्कृत भएका छन् । डिभिजन वन कार्यालय गोरखाले गत आर्थिक वर्षभर भएको कार्यसम्पादनका आधारमा सामुदायिक वन र कबुलियती वनतर्फ उत्कृष्ट तीन तीनवटा समूहलाई पुरस्कृत गरेकोे हो । सामुदायिक वन दिवसको अवसरमा मंगलबार विरिन्चोक सामुदायिक वन समूहमा भएको कार्यक्रममा वन समूहलाई पुरस्कृत गरिएको हो ।जिल्लाभर ५ सय १७ वटा सामुदायिक […]

सम्बन्धित सामग्री

उत्कृष्ट वन समूह पुरस्कृत

खोटाङका उत्कृष्ट सामुदायिक, कबुलियती वन समूह तथा निजी वनलाई पुरस्कृत गरिएको छ ।