रियालिटी शो ‘दोहोरी च्याम्पियन’मा उत्कृष्ट १६ को प्रतिस्पर्धा शुरु भएको छ । १२ विजेता समूह र ४ ‘वाइल्ड कार्ड’ प्रवेश समूहको प्रतिस्पर्धा शुरु भएको हो । शोले अहिले भोटिङ राउण्ड समेत सुरु गरेको छ । अव प्रतियोगितामा दर्शकको भोटिङको पनि महत्व रहनेछ ।उत्कृष्ट १६ समुहको तालिका समेत सार्वजनिक गर्दै उत्कृष्ट १६ बाट ८ छानिने आयोजकले जनाएको छ । दर्शकको भोटिङलाई ५० प्रतिशत र निर्णायकको ५० प्रतिशत आधारमा प्रतियोगीतीहरु उत्कृष्ट ८ मा प्रवेश गर्नेछन् ।गायक प्रजापति पराजुली, गायिका सीता