मधेशलाई हराएपछि पुलिस समूह विजेता, कुशलको उत्कृष्ट बलिङ

२१ कात्तिक, काठमाडौं । कुशल भुर्तेलले करिअरकै उत्कृष्ट बलिङ गर्दा प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटमा नेपाल पुलिसले मधेश प्रदेशमाथि १९१ रनको फराकिलो जित निकालेको छ । यसअघि नै सेमिफाइनलमा पुगेका दुई टिमबीच समूहको विजेताका लागि प्रतिस्पर्धा भएको थियो । यो नतिजासँगै पुलिस समूह ‘बी’को विजेता बनेको छ । त्रिबि क्रिकेट मैदानमा २७४ रनको लक्ष्य पछ्याएको […]

सम्बन्धित सामग्री

भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा एभरेष्ट

काठमाडौँ : एभरेष्ट भलिबल क्लव मंगलवार आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ सेमिफाइनल प्रवेश गरेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा मंगलबार नेपाल पुलिस क्लबसँग ३–२ ले पराजित भए पनि एभरेष्ट सेमिफाइनलमा पुगेको हो। समूह ‘ए’को एभरेष्टले तीन खेलबाट सात अंक जोडेपछि सेमिफाइनल यात्राका लागि पर्याप्त भएको हो।अनुभवी अरुणासहित उत्कृष्ट भारतीय खेलाडीको साथ पाएको एभरेष्टले पहिलो सेट २७–२५ ले आफ्नो पक्षमा पार्‍यो तर पु

दीपेन्द्रको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा पुलिस सेमिफाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै समूह बी बाट सेमिफाइनलमा स्थान लगभग पक्का पक्की गरेको छ । । जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ३७.१ ओभरमा ४ विकेट […]

नवौं राष्ट्रिय खेल : उपाधिका लागि आर्मी र पुलिस भिड्दै

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिताको फाइनल खेल आज शुक्रबार हुँदैछ । कीर्तिपुरस्थित टियु मैदानमा हुने फाइनलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र पुलिसबीचको खेल दिउँसो १ः१५ बाट सुरु हुनेछ । आर्मी र सदुरपश्चिम प्रदेशबीच पहिलो सेमिफाइनल रद्द भएपछि समूह चरणको उत्कृष्ट नतिजाका […]

नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटको फाइनल आज

काठमाडौं : नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटको फाइनल आज  हुँदैछ।कीर्तिपुरस्थित टियु मैदानमा हुने फाइनलमा दुई विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। यी दुईबीचको खेल दिउँसो सवा १ बजे सुरु हुनेछ।आर्मी र सदुरपश्चिम प्रदेशबीच पहिलो सेमिफाइनल रद्द भएपछि समूह चरणको उत्कृष्ट नतिजाका आधारमा आर्मी फाइनलमा पुगेको हो। यता, वर्षाले प्रभावित दोस्रो सेमिफाइनल खेलमा एनआरएनए स्पोर्टस एकेडेमीलाई पराजित गर्दै पुलिसले आर्मीसँगको भेट पक्का गरेको हो।आ

उषासँगै कामनाको पनि माल्दिभ्समा विजयी सुरुवात

नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्ट सम्मिलित माल्दिभ्स पुलिस क्लबले जारी भलिबल एसोसियसन कप–२०२२ मा सुखद् सुरुवात गरेको छ ।विहीबार राति भएको खेलमा कामनाको उत्कृष्ट खेलप्रेरित माल्दिभ्स पुलिस क्लबले क्लब इगल्सलाई २५–१९, २५–२१, २५–२० को सोझो सेटमा हरायो । जितसँगै पुलिसले समूह ‘बी मा तीन अंक हासिल गरेको छ । यसअघि बुधबार राति उषा भण्डारी सम्मिलित धिबेही सिफाइन्ज क्लबले पहिलो खेलमा क्लब हाफलाइन लिङ्केजलाई २५–५, २५–१३, २५–९ को सोझो सेटमा