राष्ट्रपति भण्डारीले राष्ट्रियसभामा सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने भएकी छन् । नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता खिमलाल भट्टराईका अनुसार राष्ट्रपतिले सम्बोधन गर्ने मिति तय भैसकेको छैन् ।

सम्बन्धित सामग्री

चिनियाँ राष्ट्रपति सिले सम्बोधन गर्ने

बेइजिङ, २८ मङ्सिर । चिनियाँ राष्ट्रपति सि चिनफिङले बिहीबार जलवायु परिवर्तनसम्बन्धी एक अन्तर्राष्ट्रिय महत्वपूर्ण सम्मेलनलाई सम्बोधन गर्ने भएको छ । उनले जलवायु परिवर्तनसँग सम्बन्धित एक अन्तर्राष्ट्रिय सम्मेलन ‘सिओपी १५’ लाई भिडियो लिंकबाट सम्बोधन गर्ने भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनइङले राष्ट्रपति सि चिनफिङले बिहीबार सो सम्मेलनलाई […]

राष्ट्रपति विद्यादेवी भण्डारीले जिएसआईलाई सम्बोधन गरेपछि परराष्ट्रको असन्तुष्टि

काठमाडौं, असाजे ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) द्वारा आयोजित ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई) सम्मेलनलाई बुधबार गरेको सम्बोधनप्रति परराष्ट्र मन्त्रालयले असन्तुष्टि जनाएको छ। कुनै पनि सुरक्षा छातामा संलग्न नहुने नेपालको परराष्ट्र नीतिविपरीत राष्ट्रपतिले उक्त सम्मेलनलाई सम्बोधन गरेको भन्दै असन्तुष्टि जनाइएको हो। राष्ट्रपति भण्डारीले नेपालको परराष्ट्र नीतिविपरीत जिएसआई सम्मे–लनलाई सम्बोधन गर्नुलाई कूटनीतिक मामिलाका […]

राष्ट्रपति भण्डारीले असंलग्न परराष्ट्र नीतिबारे चिनियाँ फोरममा आज सम्बोधन गर्दै

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको असंलग्न परराष्ट्र नीतिबारे एक चिनियाँ फोरममा आज सम्बोधन गर्दैछन् । राष्ट्रपति कार्यालयका अनुसार चाइनिज पिपुल्स एसोसियसन फर पिस एन्ड डिसआर्मामेन्टले आयोजना गर्ने सम्मेलनमा भण्डारीले ‘प्रि रेकडेर्ड’ भिडिओ सन्देश दिन लागेकी हुन्। उनले असंलग्न परराष्ट्र नीति, पञ्चशील र विश्व शान्तिमा योगदानबारे बोल्ने राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले जानकारी दिए । सम्बोधन लिखित […]

हिंसात्मक झडपपछि राष्ट्रपति राजापाक्षेद्वारा पहिलो पटक राष्ट्रका नाममा सम्बोधन

श्रीलङ्कामा प्रदर्शन सुरु भएयता राष्ट्रपति गोटाबाया राजापाक्षेले पहिलो पटक देशका नाममा सम्बोधन गरेका छन् । उनले सरकार समर्थक र सरकार विरोधी प्रदर्शनकारीबीच भएको हिंसात्मक झडपको निन्दा गरेका छन् । यी झडपमा ३ सय जना घाइते भएका छन् ।राष्ट्रपति राजापाक्षेले एक साताभित्र नयाँ मन्त्रिपरिषद् गठन गर्ने बताएका छन् । यो मन्त्रिपरिषद्मा उनका भाइ महिन्दा राजापाक्षेको स्थानमा कसैलाई स्थान दिइनेछ । श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षे सोमबार राजीनामा दिन बाध्य भएका थिए ।यसअघि केन्द्रीय बैंकले आगा

जनताको आवश्यकता सम्बोधन नै लोकतन्त्र : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका दैनिक आवश्यकता प्रत्यक्ष सम्बोधन हुनु नै लोकतन्त्र संस्थागत गर्ने सबैभन्दा ठूलो माध्यम भएको बताउनुभएको छ । उहाँले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ कानपुरका पुनःनिर्माण गरिएको प्राचीन कालिका मन्दिरको उद्घाटन गर्दै नेपाली जनताको ठूलो त्याग र बलिदानको फलस्वरूप निर्माण भएको वर्तमान संविधानले जनतालाई प्रदान गरिने सेवा र सुविधामा सहज पहुँचको माध्यमबाट आर्थिक–सामाजिकरूपान्तरण हासिल गर्न …

जोन्टा क्लबमा राष्ट्रपति भण्डारीको सम्बोधन

राष्ट्रपति विद्यादेवी भण्डारीले जोन्टा इन्टरनेसनल र जोन्टा डिस्ट्रिक्ट २५ का प्रतिनिधिहरू सम्मिलित जोन्टा क्लब अफ काठमाडौँको एरिया २ को बैठकलाई सम्बोधन गरेकी छन्।...

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी सिनेटलाई सम्बोधन गर्ने

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज अमेरिकी सिनेटलाई सम्बोधन गर्ने भएका छन्। जेलेन्स्कीले जुममार्फत अमेरिकी सिनेटरहरूसँग रुसी संकटबारे छलफल गर्ने भएका छन्।...