युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी सिनेटलाई सम्बोधन गर्ने

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज अमेरिकी सिनेटलाई सम्बोधन गर्ने भएका छन्। जेलेन्स्कीले जुममार्फत अमेरिकी सिनेटरहरूसँग रुसी संकटबारे छलफल गर्ने भएका छन्।...

सम्बन्धित सामग्री

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा अमेरिकी संसदमा सम्बोधन

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसका अगाडि घुँडा नटेक्ने प्रतिबद्धता दोहोर्‍याउनु भएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि पहिलो पटक अमेरिका भ्रमणमा पुग्नु भएका जेलेन्स्कीले अमेरिकी संसदका दुवै सदनको संयुक्त बैठक कंग्रेसलाई सम्बोधन गर्दै आत्मसमर्पण नगर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको हो । आफूले शान्तिका लागि अघि सारेको दश बूँदे प्रस्तावलाई राष्ट्रपति जो बाइडेनले स्वीकारेको भन्दै […]

युक्रेनी राष्ट्रपति जेलेन्स्कीकी पत्नी ओलेना अमेरिका भ्रमणमा

एजेन्सी- युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्का उच्चस्तरीय बैठक र कंग्रेसलाई सम्बोधन गर्न अमेरिकाको भ्रमणमा छिन्। चार महिनाअघि भोलोडिमिर जेलेन्स्की आफैँले अमेरिकी संसदलाई वस्तुतः सम्बोधन गरेका थिए। ह्वाइट हाउसका अनुसार ओलेना जेलेन्स्काले सोमबार विदेश सचिव एन्टोनी ब्लिन्केनसँग र मंगलबार राष्ट्रपति जो बाइडेनसँग भेट गरेकी छिन्। बाइडेनले यसअघि मे महिनामा युक्रेनको भ्रमण गरेका थिए। ओलेनाले […]

रुसले युद्धमा आतंकवादी उपाय अपनाइरहेको छ : युक्रेनी राष्ट्रपति जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले युद्धकामा आतंकवादी उपाय अपनाएको आरोप लगाएका छन् । राजधानी किभबाट  मानिसहरुलाई सम्बोधन गर्दै भने, ‘रुसी आक्रमणकारीहरूको कार्य आतंकवादी (इस्लामिक स्टेट)जस्तै छ।’ जेलेन्स्कीले रुसले मेलिटोपोलका मेयरलाई कैद गरेको आरोप लगाएका छन् । उनले युद्धग्रस्त क्षेत्र छाड्नेको संख्या शुक्रबार निकै घटेको बताए । ‘यति सबै हुँदाहुँदै पनि ७ हजार १४४ जनाको उद्धार […]

रूसी सेनाविरुद्ध लड्न युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आग्रह

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशमा रुसीद्वारा कब्जा गरिएका क्षेत्रका नागरिकलाई रुसी सेनाविरुद्ध लड्न आग्रह गरेका छन्। शनिवार राति युक्रेनी जनतालाई सम्बोधन गर्दै कब्जा गरिएका क्षेत्रहरुमा भ्लादिमिर पुटिनको सेनाविरुद्ध लड्न युक्रेनी नागरिकलाई आग्रह गरेका हुन्।‘युक्रेनीहरू‚ हाम्रा सबै सहरहरूमा, जहाँ शत्रुले आक्रमण गरे, आक्रमणमा जानुहोस्‚’ उनले भने‚ ‘सडकमा निस्किएर हामीले अवसर पाएको समयमा लड्नु पर्छ।’यसैबीच, जेलेन्स्कीले युक्रेनमा आगामी सा

युक्रेनी राष्ट्रपतिले यूरोपेली संसदको विशेष बैठकलाई सम्बोधन गर्दै के-के भने ?

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार युरोपेली संसद्को विशेष बैठकलाई भिडिओमार्फत् सम्बोधन गर्दै युक्रेनलाई कसैले भङ्ग गर्न नसक्ने बताएका छन् । उनले यूक्रेनले रूसको आक्रमणको सबै क्षेत्रबाट प्रतिरोध गरिरहेको बताउँदै भने, “यूक्रेनी राष्ट्रियतालाई कमजोर पार्ने सोच नराख्नु रूसका लागि उचित हुनेछ ।” उनले आफूले युद्ध नचाहेको तर यूक्रेनविरूद्ध हुने आक्रमणसँग डराएर नभाग्ने बताए । यसैबीच मङ्गलबार पनि रूसी आक्रमणका कारण युक्रेनभरि गैरसैनिकहरूको ज्यान गइरहेका विवरण प्राप्त