युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी संसदमा सम्बोधन गर्दै, यस्ता छन् चासोका मुद्दा

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज बुधबार अमेरिकी संसदमा सम्बोधन गर्दैछन् । न्युयोर्क समय अनुशार विहान ९ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जेलेन्स्कीले युक्रेनबाटै भर्चुअल रुपमा सम्बोधन गर्नेछन् । पूर्वी युरोपियन देशका नेताले रसियन हस्तक्षेपविरुद्ध संघर्ष गरिरहेको बेला अमेरिकन सांसदहरुलाई सम्बोधन गर्ने घटनालाई दुलर्भ क्षणका रुपमा लिइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई […]