चिनियाँ राष्ट्रपति सिले सम्बोधन गर्ने

बेइजिङ, २८ मङ्सिर । चिनियाँ राष्ट्रपति सि चिनफिङले बिहीबार जलवायु परिवर्तनसम्बन्धी एक अन्तर्राष्ट्रिय महत्वपूर्ण सम्मेलनलाई सम्बोधन गर्ने भएको छ । उनले जलवायु परिवर्तनसँग सम्बन्धित एक अन्तर्राष्ट्रिय सम्मेलन ‘सिओपी १५’ लाई भिडियो लिंकबाट सम्बोधन गर्ने भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनइङले राष्ट्रपति सि चिनफिङले बिहीबार सो सम्मेलनलाई […]

सम्बन्धित सामग्री

ब्रिक्समा सीको सम्बोधन : प्रभुत्ववाद र विस्तारवाद चीनको डीएनएमा छैन

६ भदौ, काठमाडौं । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा मंगलबारदेखि जारी ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन प्रभुत्ववाद र विस्तारवादको पक्षमा नरहेको धारणा राखेका छन् । ब्रिक्स सम्मेलनलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति सीले चीनसँग ठूला शक्तिहरूको प्रतिस्पर्धामा भाग लिने वा गुट निर्माण गर्ने चाहना नरहेको बताएका हुन् । ‘चीन इतिहासको सही पक्षमा दृढतापूर्वक उभिएको छ र […]

चिनियाँ राष्ट्रपति ‘सी’ ले सम्बोधन गर्ने

एजेन्सी । चिनियाँ राष्ट्रपति सि चिनफिङले बिहीबार जलवायु परिवर्तनसम्बन्धी एक अन्तर्राष्ट्रिय महत्वपूर्ण सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् । उनले जलवायु परिवर्तनसँग सम्बन्धित एक अन्तर्राष्ट्रिय सम्मेलन ‘सिओपी १५’ लाई भिडियो लिंकबाट सम्बोधन गर्ने भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् ।

चिनियाँ राष्ट्रपति सिले ‘सिओपी १५’ लाई सम्बोधन गर्ने

चिनियाँ राष्ट्रपति सि चिनफिङले जलवायु परिवर्तनसँग सम्बन्धित एक अन्तर्राष्ट्रिय सम्मेलन ‘सिओपी १५’ लाई भिडियो लिंकबाट सम्बोधन गर्नुहुने भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् ।

एशिया-प्रशान्त समूह निर्माणका लागि चिनियाँ राष्ट्रपति सीको आग्रह

चिनियाँ राष्ट्रपति सी चिनफिङले एशिया–प्रशान्त क्षेत्रका समुदायको भावनालाई अनुसरण गर्दै साझा भविष्यसहितको एशिया–प्रशान्त समुदायतर्फ निरन्तर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । उनीहरू एउटै डुङ्गामा यात्रा गर्ने यात्रुसरह एकअर्काको हेरचाह गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । २९ औँ एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) आर्थिक नेताहरूको बैठकलाई सम्बोधन गर्दै सीले भन्नुभयो, “एशिया–प्रशान्त क्षेत्र हाम्रो घर हुनुका […]

हङकङ र मकाउका लागि ‘एक देश, दुई प्रणाली’ उत्कृष्टः चिनियाँ राष्ट्रपति सी

३० असोज, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का महासचिव एवं चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन प्रशासित हङकङ र मकाउका लागि ‘एक देश, देश दुई प्रणाली’ को व्यवस्था उत्कृष्ट साबित भएको बताएका छन् । पार्टीको २०औं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा सीले यही व्यवस्थालाई दीर्घकालीन रूपमा अघि बढाउनुपर्ने आवश्यक्ता समेत औंल्याएका हुन् । महाधिवेशनमा सहभागी पार्टीका […]

चीनको नयाँ नीति : विदेशमा कोइलामा आधारित परियोजना नबनाउने

विश्वव्यापी रुपमा हरितगृह ग्यास उत्सर्जन कटौतीमा योगदान गर्नका लागि भन्दै चीनले आफ्नो देशको सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजनाहरु नबनाउने बताएको छ ।  चिनियाँ राष्ट्रपति सी जिनपिङले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा उक्त घोषणा गरेका थिए ।  चिनियाँ राष्ट्रपति सीले राष्ट्रसंघ महासभालाई भिडियोमार्फत सम्बोधन गर्दै भने, “विकासशील देशहरूलाई हरित तथा न्यून–कार्बन ऊर्जा उत्पादनका लागि सहयोग गर्न चीन अघि आउने छ । विदेशमा चीनको सहयोगमा कोइलामा आधारित परियोजना बन्ने छैनन् ।”...

हामी विश्वमा आधिपत्य खोज्दैनौं : चिनियाँ राष्ट्रपति

२२ असार, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले कहिले पनि संसारमा आधिपत्य, प्रभाव क्षेत्र र विस्तार नखोज्ने बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको राजनीतिक दलहरुको विश्व सम्मेलनलाई सम्बोधन गर्दै सीले चीन जहिले पनि विकासोन्मुख संसारको एउटा सदस्यको रुपमा रहने बताए । उनले सबै मानव समुदायको हित सुनिश्चित गर्ने बाटोमा कुनै पनि मुलुक […]

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष पूरा

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको आज १०० वर्ष पुरा भएको छ । चीनले एक सय वर्ष पुगेको अवसरमा उत्सव मनाइरहेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले टियानान्मेनमा जम्मा भएको समूहलाई सम्बोधन गरेका छन् । चिनियाँ राष्ट्रपति सिले सम्बोधनका क्रममा चीनलाई समाजवादले मात्रै बचाउन सक्ने बताएका छन् । चीनको विकासको केन्द्रविन्दुमा कम्युनिस्ट पार्टी रहेको बताउँदै […]