संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकमा सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठकमा सम्बोधन गर्ने भएका छन्। सुरक्षा परिषदको आकस्मिक बैठक मंगलबार बस्दैछ। सो बैठकमा आफूले सम्बोधन गर्ने राष्ट्रपति जेलेन्स्कीले जानकारी दिएका हुन्। नियमित रात्रिकालीन सम्बोधनको क्रममा उनले सोमबार राति युक्रेनी नागरिकले भोगिरहेको अवस्था विश्वलाई जानकारी दिन सम्बोधन गर्न लागिएको उल्लेख गरेका छन्। राजधानी किएभको बुचा क्षेत्रमा रुसी सैनिकले […]

सम्बन्धित सामग्री

युक्रेनी राष्ट्रपति जेलेन्स्कीकी पत्नी ओलेना अमेरिका भ्रमणमा

एजेन्सी- युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्का उच्चस्तरीय बैठक र कंग्रेसलाई सम्बोधन गर्न अमेरिकाको भ्रमणमा छिन्। चार महिनाअघि भोलोडिमिर जेलेन्स्की आफैँले अमेरिकी संसदलाई वस्तुतः सम्बोधन गरेका थिए। ह्वाइट हाउसका अनुसार ओलेना जेलेन्स्काले सोमबार विदेश सचिव एन्टोनी ब्लिन्केनसँग र मंगलबार राष्ट्रपति जो बाइडेनसँग भेट गरेकी छिन्। बाइडेनले यसअघि मे महिनामा युक्रेनको भ्रमण गरेका थिए। ओलेनाले […]

रूसले आफ्नो मुलुकको २० प्रतिशत भूभाग कब्जा गरेको: जेलेन्स्की

रूसले आफ्नो मुलुकको २० प्रतिशत भूभाग कब्जा गरेको युक्रेनी राष्ट्रपति भोलोलिदिमिर जेलेन्स्कीले दाबी गरेका छन् ।लक्जम्बर्गको संसद्‍मा सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेनेस्कीले आफ्नो भूमि रक्षाका लागि आफुहरु सधैँ संघर्ष गरिरहनु पर्ने बताए ।

रुसी सेनाले सर्वसाधारणको हत्या र महिलालाई बलात्कार गरेका छन् : जेलेन्स्की

सुरक्षा परिषद्लाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेस्कीले आफू रुसका उत्पीडित जनताको तर्फबाट बोलिरहेको बताए । जालेस्कीले युक्रेनमा रुसको आक्रमणपछि पहिलो पटक सुरक्षा परिषद्लाई सम्बोधन गरेका हुन । सम्बोधन गर्दै  उनले भने,’रुसी सेनाले सर्वसाधारणको हत्या र युक्रेनी महिलाहरुलाई बलात्कार गरेको  छ।’ जालेस्कीको बयान बुचा शहरबाट आएको रिपोर्टपछि आएको हो। बुचामा युक्रेनी नागरिकको शव फेला परेको […]

तेस्रो विश्वयुद्ध शुरु : जेलेन्स्की

किभ : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले तेस्रो विश्वयुद्ध सुरु भएको बताएका छन्।अमेरिकी कंग्रेसमा भावुक भएर सम्बोधन गर्दै जेलेन्स्कीले सयौं बालबालिकामाथि रूसी कारबाही देखेर आफू निराश भएको बताए।जेलेन्स्कीले बुधबार भने कि रूसले तेस्रो विश्वयुद्ध सुरु गरेको हुन सक्छ। एनबीसी न्यूजसँग कुरा गर्दै जेलेन्स्कीले भने, 'के तेस्रो विश्वयुद्ध शुरु भयो, कसैलाई थाहा छैन। यदि युक्रेन यो युद्धमा पराजित भने यो युद्धमा के हुन्छ? यो भन्न धेरै गाह्रो छ।' उनले ८० वर्षअघि पनि यस्तै अवस्था भएको उल्

रुसले युद्धमा आतंकवादी उपाय अपनाइरहेको छ : युक्रेनी राष्ट्रपति जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले युद्धकामा आतंकवादी उपाय अपनाएको आरोप लगाएका छन् । राजधानी किभबाट  मानिसहरुलाई सम्बोधन गर्दै भने, ‘रुसी आक्रमणकारीहरूको कार्य आतंकवादी (इस्लामिक स्टेट)जस्तै छ।’ जेलेन्स्कीले रुसले मेलिटोपोलका मेयरलाई कैद गरेको आरोप लगाएका छन् । उनले युद्धग्रस्त क्षेत्र छाड्नेको संख्या शुक्रबार निकै घटेको बताए । ‘यति सबै हुँदाहुँदै पनि ७ हजार १४४ जनाको उद्धार […]

युक्रेनलाई कसैले भङ्ग गर्न सक्दैन : जेलेन्स्की

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली संसद्को विशेष बैठकलाई भिडिओ लिङ्कमार्फत् सम्बोधन गर्दै युक्रेनलाई कसैले भङ्ग गर्न नसक्ने बताएका छन् । उनले युक्रेनले रुसको आक्रमणको सबै क्षेत्रबाट प्रतिरोध गरिरहेको बताए । उनले भने, ‘यूक्रेनी राष्ट्रियतालाई कमजोर पार्ने सोच नराख्नु रुसका लागि उचित हुनेछ ।’ उनले आफूले युद्ध नचाहेको तर यूक्रेनविरूद्ध हुने आक्रमणसँग डराएर नभाग्ने […]

युक्रेनलाई कसैले भंग गर्न सक्दैन : जेलेन्स्की

१८ फागुन, ब्रसेल्स । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार युरोपेली संसद्को विशेष बैठकलाई भिडिओ लिङ्कमार्फत् सम्बोधन गर्दै युक्रेनलाई कसैले भङ्ग गर्न नसक्ने बताएका छन् । उनले यूक्रेनले रूसको आक्रमणको सबै क्षेत्रबाट प्रतिरोध गरिरहेको बताए । उनले भने, ‘यूक्रेनी राष्ट्रियतालाई कमजोर पार्ने सोच नराख्नु रूसका लागि उचित हुनेछ ।’ उनले आफूले युद्ध नचाहेको तर यूक्रेनविरूद्ध हुने […]