राष्ट्रपति विद्यादेवी भण्डारीले जिएसआईलाई सम्बोधन गरेपछि परराष्ट्रको असन्तुष्टि

काठमाडौं, असाजे ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) द्वारा आयोजित ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई) सम्मेलनलाई बुधबार गरेको सम्बोधनप्रति परराष्ट्र मन्त्रालयले असन्तुष्टि जनाएको छ। कुनै पनि सुरक्षा छातामा संलग्न नहुने नेपालको परराष्ट्र नीतिविपरीत राष्ट्रपतिले उक्त सम्मेलनलाई सम्बोधन गरेको भन्दै असन्तुष्टि जनाइएको हो। राष्ट्रपति भण्डारीले नेपालको परराष्ट्र नीतिविपरीत जिएसआई सम्मे–लनलाई सम्बोधन गर्नुलाई कूटनीतिक मामिलाका […]

सम्बन्धित सामग्री

राजदूत खड्काले बुझाए पोल्याण्डका राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडासमक्ष गैर आवासीय राजदूतको ओहदाको प्रमाणपत्र पेस गरेका छन् ।वेलभिडीयार प्यालेसमा आयोजित एक विशेष समारोहबीच राजदूत खड्काले राष्ट्रपति डुडासमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका हुन् । ओहदाको प्रमाणपत्र पेस गर्ने क्रममा राजदूत खड्काले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै पोलिस जनताको शान्ति, निरन्तर प्रगति एवं सम्बृद्धिका लागि पठाएको शुभकामना सन्देश प्रस्तुत गरेका थिए। राजदूत ख

राष्ट्रपति र प्रधानमन्त्रीले मनाएनन् भाइटिका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भाइटिका लगाएनन् । राष्ट्रपति भण्डारीको माइतीतर्फ जुठो परेको र भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाको भाइटिका ग्रहण नगरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिएनन् । राष्ट्रपति भण्डारीको माइतीतर्फ जुठो परेकाले यसवर्ष उनले भाइटीका नमनाएकी हुन् । उनको तीन जना भाइमध्ये दुई अमेरिका र एक […] The post राष्ट्रपति र प्रधानमन्त्रीले मनाएनन् भाइटिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रपति विद्यादेवी भण्डारी किताब जात्रा २०७९ उद्घाटनमा

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको उत्थानका लागि सबै नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्ने बताएकी छिन्।शुक्रवार काठमाडौंमा आयोजित किताब जात्रा २०७९ को उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले राष्ट्रको उत्थानका लागि अनुशासित, मर्यादित र राज्यका निकायप्रति सम्मान गर्ने संस्कारयुक्त बन्नुपर्ने बताइन्। उनले नागरिकहरू मुलुकप्रति समर्पित हुनुपर्ने बताइन्।उनले अनुशासित, मर्यादित र संस्कारयुक्त हुनका लागि अध्ययनमा ध्यान दिनुपर्ने बताइन्। राष्ट्रपति

नागरिकता विधेयक फिर्ता पठाएकोप्रति तरुण दलको गम्भीर ध्यानाकर्षण

काठमाडौँ- नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । तरुण दलले आज एक विज्ञप्ति जारी गर्दै विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपतिले अनेक बहाना र प्रपञ्च गरेको आरोप समेत लगाएको छ । ‘प्रमाणीकरणको लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश भएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन […]

राष्ट्रपति विद्यादेवी भण्डारी बुद्ध जन्मस्थल लुम्बिनीमा

यमलाल भुसाल, बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्नु भएको छ ।  बिहान साढे १० बजे नेपाली सेनाको हेलिकोप्टरबाट सिधै लुम्बिनी आउनु भएकी राष्ट्रपति भण्डारीले मायादेवी मन्दिरका साथै लुम्बिनीका विभिन्न क्षेत्रको अवलोकन गर्नु भएको हो । राष्ट्रपति भण्डारी पोखराबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत लुम्बिनी आउनु भएको हो । लुम्बिनीमा राष्ट्रपति भण्डारीले सबै […]

राष्ट्रपतिको निर्णयले ओली भए झन् शक्तिशाली, अब गर्न सक्छन् संसद विघटन

प्रधानमन्त्री केपी शर्मा ओली। राज्य प्रमुख राष्ट्रपति विद्यादेवी भण्डारी र सरकार प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली फेरि चर्चामा छन्। आजको प्रसङ्ग नयाँ प्रधानमन्त्री चयन प्रक्रियाको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दावी पेस गर्न शुक्रबार ५ बजेसम्मको समय दिएकी थिइन्। त्यसअनुसार प्रधानमन्त्री केपी शर्मा ओली १५३ सांसदको समर्थन आफूसँग रहेको भन्दै शीतल निवास [...]

राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारबाटै जापान जाने

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक ३ गतेदेखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएकी छन्। हाल म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी त्यहाँबाट सिधै जापान जाने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। राष्ट्रपति भण्डारी कात्तिक ५ गते आयोजना हुने जापानी सम्राट नारुहितोको राज्याभिषेक समारोहमा सहभागी हुन जापान जान लागेकी