अर्थविद् भन्छन् : सरकारले हैसियत बिर्सेर बजेट ल्यायो

काठमाडाैं : अर्थविद्हरुले सरकारले सार्वजनिक गरेको बजेट कार्यान्वयनमा चुनौती औल्याएका छन्। उनीहरुले बजेट पपुलिष्ट भएकोसमेत तर्क गरेका छन्।सरकारले स्वास्थ्यका क्षेत्रलाई केही प्राथमिकतामा राखे पनि निर्वाचनलाई केन्द्रित गरेर बजेट ल्याएको उनीहरुको भनाई छ। बजेट पुरानै शैलीको भएको पनि कतिपयले टिप्पणी गरेका छन्।केहीले बजेटमा सकरात्मक पक्ष रहेकोसमेत जनाएका छन्। राष्ट्रिय योजना आयोगका पूर्व सदस्यसमेत रहेका अर्थविद् प्रा.डा. चन्द्रमणि अधिकारीले अहिलेको बजेट पनि यसअघिका वर्षको जस्तै नियमित भएको टिप्पण

सम्बन्धित सामग्री

अर्थविद्हरुले प्रस्तुत गरे आगामी आर्थिक वर्षको सांकेतिक बजेट

काठमाडौं, २१ फागुन । अर्थविदहरुले आगामी आर्थिक वर्ष २०८०÷०८१ को सांकेतिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अर्थविदहरुले सांकेतिक बजेट प्रस्तुत गरेका हुन् । अर्थविद् बोधनाथ न्यौपानेले सरकारले ल्याउने गरेको नीति तथा कार्यक्रम र बजेटमा जनताको मुद्दा प्राथमिकतामा नपरेका कारण सांकेतिक बजेट प्रस्तुत गरेको […]

प्रदेशका बजेट आकारमा ठूला, कार्यान्वयनमा कमजोरः अर्थविद्

काठमाडौं, २ असार । अर्थविद् डा. चन्द्रमणि अधिकारीले सात प्रदेश सरकारले हिजो प्रस्तुत गरेका बजेटले संघीय बजेटलाई पछ्याउन खोेजेको टिप्पणी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. अधिकारीले भने, “कर्णालीबाहेक सात प्रदेशका बजेट समग्रमा आकार ठूलो भएर आएका छन् । मूलतः संघीय बजेटलाई पछ्याउन […]

सरकारले कार्यान्वयन हुनै नसक्ने गरी बजेट ल्यायो : अर्थविदहरु

जेठ १८, काठमाडौं । अर्थविदहरुले सरकारले कार्यान्वयन हुनै नसक्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका छन ।  बुधवार आगामी आर्थिक वर्षको बजेटबारे काठमाडौंमा आयोजित कार्यक्रममा अर्थविदहरु प्राध्यापक डा. विश्वम्भर प्याकुरेल, डा. गोविन्द नेपाल, डा. पोषराज पाण्डेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि स्रोतको अभाव हुने औंल्याएका हुन् । बजेट कार्यान्वयनका लागि स्रोेतको  सुनिश्चितता नभएको र त्यसका लागि काम गर्ने तौरतरिका पनि मुलुकमा मिलि नसकेको अर्थविद् प्याकुरेलले बताए । उनले  दलहरुले आफ्नो लोकप्रियताका लागि बजेट ल्याउन सक्ने तर त्यसको पनि सीमा हुनुपर्ने बताए ।  यसैगरी अर्थविद् नेपालले  बजेट महत्वकांक्षी भएको उल्लेख गर्दै त्यसका लागि रकम ज्यादै न्यून भएको बताए ।  उनले १८ खर्ब  रुपैयाँको यो बजेट कार्यान्वयनका लागि केही पनि होइन । यो बजेटमा देखाइएका जति पनि विषयहरु छन्, कार्यान्वयन हुने देखिदैन भने । अर्थविद् डा. पोषराज पाण्डेले बजेटमा स्वदेशी बस्तुको प्रवर्द्धनको कुरा गरिए पनि त्यो के हो भन्ने नखुलेको बताए । उनले आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने कुरा बजेटमा आएपनि त्यसको वे आउट नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।  अर्थविद् पाण्डेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा खर्च धान्ने क्षेत्रहरुको उल्लेख नगरिएको समेत बताए ।

बजेट सकारात्मक कार्यान्वयनमा चुनौती

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका छन् । अर्थमन्त्री शर्माले आगामी आवको लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट प्रस्तुुत गरेका हुन् । उनले आइतबार प्रस्तुत गरेको बजेटका सन्दर्भमा अर्थविद् एवं उद्योगी व्यवसायीसँग कारोबारले गरेको कुराकानीको सार : बजेटले नयाँ दृष्टिकोण लिएको छविनोद चौधरीसांसद, नेपाली […]

‘संरचनागत समस्याका कारण बजेट कार्यान्वय

प्रतिस्थापन विधेयकको कार्यान्वयनमा समस्या देखिएको अर्थविद्हरूले बताएका छन् । प्रमोटर्स ग्रुपले शनिबार आयोजना गरेको ‘प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता’ विषयक अन्तक्रिया कार्यक्रममा अर्थविद्हरूले संरचनागत समस्याका कारण बजेट कार्यान्वयन हुन नसकेको देखिएको बताएका हुन् ।कार्यक्रममा वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारीले बजेट कार्यान्वयनको अवस्था कमजोर रहेको बताए । “पहिलो कुरा त श्वेतपत्रलाई प्रतिस्थापन बजेटले सम्बोधन […]

अर्थतन्त्रमा कृषिको योगदान अझै घटे दुर्घटना हुन्छ : अर्थविद् अधिकारी

२४ वैशाख, काठमाडौं । अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषिको योगदान १५ प्रतिशतमा आए मुलुकमा ठूलो आर्थिक दुर्घटना हुने दाबी गरे । शनिबार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा बोल्दै अर्थविद अधिकारीले यस्तो दावी गरेका हुन् । उनले यस्तो अवस्था आउन नदिनको लागि सरकारले आगामी […]

प्रतिपक्षी एमालेले संयमित भएर संसद् खुलाउन अग्रसर हुनुपर्छः अर्थविद्

काठमाडौं, भदौ ३० । अर्थविद् डा चन्द्रमणि अधिकारीले मुलुक बजेटविहीन बन्नुको जिम्मेदारी सरकारले लिनुपर्ने भए पनि यसमा प्रतिपक्षी एमाले संयमित भएर संसद् खुलाउनुपर्ने बताएका छन् । दलहरुले सत्ता राजनीतिलाई मात्र सर्वोपरि ठानी अर्थतन्त्रलाई बुझ्न नसक्दा बजेट होलिडेको अवस्था निम्तिएको उनको विश्लेषण छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग […]

अर्थविद् भन्छन्- मतदातालाई प्रभावित गर्ने बजेट

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेटलाई विज्ञहरुले समय अनुकूल नभएको बताएका छन् । संसद विघटन गरेर ६ महिनाभित्र चुनाव घोषणा गरेको सरकारले पूर्ण आकारको बजेट ल्याउनु उपयुक्त नहुने उनीहरुले बताएका छन् । त्यस्तै सरकारले चुनाव प्रभावित पार्ने गरी पनि कार्यक्रम राखेको विज्ञहरुको भनाइ छ । पढ्नुहोस् बजेटबाट पूर्व […]