‘संरचनागत समस्याका कारण बजेट कार्यान्वय

प्रतिस्थापन विधेयकको कार्यान्वयनमा समस्या देखिएको अर्थविद्हरूले बताएका छन् । प्रमोटर्स ग्रुपले शनिबार आयोजना गरेको ‘प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता’ विषयक अन्तक्रिया कार्यक्रममा अर्थविद्हरूले संरचनागत समस्याका कारण बजेट कार्यान्वयन हुन नसकेको देखिएको बताएका हुन् ।कार्यक्रममा वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारीले बजेट कार्यान्वयनको अवस्था कमजोर रहेको बताए । “पहिलो कुरा त श्वेतपत्रलाई प्रतिस्थापन बजेटले सम्बोधन […]

सम्बन्धित सामग्री

ओली सरकारले ल्याएको बजेट कार्यान्वयन गरिरहेका छौँ : अर्थमन्त्री शर्मा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट नै कार्यान्वयन गरिरहेको दाबी गरेका छन्।विहीबार राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्ध माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले सांसदहरुले अघिल्लो सरकारले ल्याएका कार्यक्रमहरु कटौती गरेको भन्ने आरोप लागे पनि आफूले अघिल्लो सरकारकै बजेट कार्यान्वय गरिरहेको बताएका हुन्। अघिल्लो सरकारले ल्याएका १४ सय वटा सडकले कुनै पनि परिणाम