प्रतिपक्षी एमालेले संयमित भएर संसद् खुलाउन अग्रसर हुनुपर्छः अर्थविद्

काठमाडौं, भदौ ३० । अर्थविद् डा चन्द्रमणि अधिकारीले मुलुक बजेटविहीन बन्नुको जिम्मेदारी सरकारले लिनुपर्ने भए पनि यसमा प्रतिपक्षी एमाले संयमित भएर संसद् खुलाउनुपर्ने बताएका छन् । दलहरुले सत्ता राजनीतिलाई मात्र सर्वोपरि ठानी अर्थतन्त्रलाई बुझ्न नसक्दा बजेट होलिडेको अवस्था निम्तिएको उनको विश्लेषण छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग […]