काठमाडौं, २१ फागुन । अर्थविदहरुले आगामी आर्थिक वर्ष २०८०÷०८१ को सांकेतिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अर्थविदहरुले सांकेतिक बजेट प्रस्तुत गरेका हुन् । अर्थविद् बोधनाथ न्यौपानेले सरकारले ल्याउने गरेको नीति तथा कार्यक्रम र बजेटमा जनताको मुद्दा प्राथमिकतामा नपरेका कारण सांकेतिक बजेट प्रस्तुत गरेको […]