२४ वैशाख, काठमाडौं । अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषिको योगदान १५ प्रतिशतमा आए मुलुकमा ठूलो आर्थिक दुर्घटना हुने दाबी गरे । शनिबार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा बोल्दै अर्थविद अधिकारीले यस्तो दावी गरेका हुन् । उनले यस्तो अवस्था आउन नदिनको लागि सरकारले आगामी […]