सरकाले कठिन परिस्थितिमा बजेट ल्याएको छ, यो गत वर्षको भन्दा थोरै भएपनि यथार्थपरक छः अर्थविद् प्रा. डा. पुष्कर बज्रचार्य

काठमाडौं, १४ असार । प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयक पारित भएको छ । नेपालकै संसदीय इतिहासमा पहिलोपटक मतदानको माध्यमबाट विनियोजन विधेयक पारित भएको छ । बजेट समावेशी नभएको भन्दै सत्ता पक्षकै सांसदहरुले समेत बजेटको विरोध गरेका थिए । उनीहरुले संशोधन नभई बजेट पास गर्न नदिने बताउँदै आएपनि सत्तारुढ दलहरुले पार्टीका सांसदलाई ह्वीप […]

सम्बन्धित सामग्री

सरकारले ल्याएको बजेट विशुद्ध चुनावमुखी र मत माग्ने हिसाबले ल्याएको एमालेको आरोप

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले ल्याएको बजेट विशुद्ध चुनावमुखी र मत माग्ने हिसाबले ल्याएको निष्कर्ष निकालेको छ । संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको एमाले संसदीय दलको बैठकले ५ महिना अवधि रहेको सरकारले यथार्थको धरातलमा नटेकी चुनावमुखी र मत माग्ने हिसाबले बजेट ल्याएको निष्कर्ष निकालेको हो । सरकारले २५ वर्षको पुरा नहुने योजना ल्याएको र […]

अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरिरहेको छु : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरिरहेको बताएका छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा आर्थिक वर्ष २०७९/०८० लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा सांसदहरुले उठाएको प्रश्नको जवाफ...

कर्णाली सरकारले ल्याएको बजेट पारित

सुर्खेत– कर्णाली प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेट पारित भएको छ । विनियोजन अध्यादेश,२०७८ र आर्थिक अध्यादेश,२०७८ प्रतिस्थापन गर्न बनेको विनियोजन विधेयक, २०७८ र आर्थिक विधेयक, २०७८ संसदबाट बहुमतले पास भएको हो । तत्कालीन अर्थमन्त्री गोपाल शर्माले चालू आर्थिक वर्षका लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट संसदमा प्रस्तुत गरेका थिए । […]

सरकारले ल्याएको बजेट रोकिँदैन : मन्त्री कार्की

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालू आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट नरोकिने  बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको भेटघाटमा उनले संसद्मा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भई बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।मन्त्री कार्कीले यही असोज ४ गते बस्ने संसद्को बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबारै छलफल भएको जानकारी दिए । उनले मुलुकमा दिगो शान्ति र समृद्धिका नि

यस्तो छ कर्णाली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट (पूर्णपाठ)

सुर्खेत : नेकपा एमालेका सांसदले निरन्तर संसद बैठक अवरुद्ध गरेपछि कर्णाली प्रदेश सरकारले चालुअधिवेशन अन्त्य गरेर अध्यायदेशमार्फत बजेट ल्याएको छ। मन्त्रिपरिषद्को निर्णयबाट प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनी समक्ष सिफारिस गरेको कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८ र कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८ जारी भएसंगै बजेट ल्याउने बाटो खुलेको हो। बुधवार राती…

प्रदेश १ : हचुवाको भरमा बजेट ल्याएको सांसदहरूको आरोप

सोमबारको प्रदेशसभा बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको छलफलमा भाग लिँदै सांसदहरूले प्रदेश सरकारले हचुवाको भरमा बजेट ल्याएको आरोप लगाएका हुन्

‘प्रतिकूल अवस्थामा ल्याएको बजेट कार्यान्यवन गछौँ’

२ असार, धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले कोरोना भाइरसको महामारीकाबीच पनि प्रदेशको आर्थिक समृद्धि हुने गरी बजेट ल्याएको दाबी गरेका छन् । मन्त्री शाहले आफूले पदभार सम्हालेको छोटो समय र कोरोना महामारीको प्रतिकूल अवस्थामा समेत सबै पक्षसँगको समन्वयमा दीगो विकासको अवधारणालाई आत्मसाथ गरेर अगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका […]

कार्यान्वयनमुखी बजेट ल्याएको अर्थमन्त्रीको दाबी

अध्यादेशमार्फत ल्याइएको आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट कार्यान्वयनमा आशंका उब्जिरहेका बेला अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने पूर्णरूपमा कार्यान्वयनमुखी बजेट ल्याएको दाबी गरेका छन् ।आइतवार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले बजेटमा राखिएको ६ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुनेगरी सरकार बजेट कार्यान्वयनमा जुट्ने बताए । उनका अनुसार अर्थ मन्त्रालयले बजेट कार्यान्वयनबारे विभिन्न मन्त्रालयहरूसँग सोमवारबाटै छलफल शुरू गर्दै छ । कोरोना महामारीको समयमा कामचलाउ बजेट ल्या

१३ वर्षअघि कांग्रेसले ल्याएको थियो ‘काम चलाउ’ बजेट

काठमाडौं। २०६५ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकारले अन्तरिम (काम चलाउ) बजेट ल्याएको थियो। पहिलो संविधानसभाको निर्वाचनपछि कांस्रेसले स्पष्ट बहुमत नल्याउँदा अन्तिम संविधान ल्याउनु परेको थियो। गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारका अर्थमन्त्री डा. रामशरण महत थिए। उनैले सबै राजनीतिक दलसँग परामर्श गरेर काम चलाउन बजेट ल्याएका थिए। जसलाई नयाँ सरकार बनेपछि प्रतिस्थापन गर्दै पूर्ण बजेट घोषणा गरेको थियो।