प्रदेशका बजेट आकारमा ठूला, कार्यान्वयनमा कमजोरः अर्थविद्

काठमाडौं, २ असार । अर्थविद् डा. चन्द्रमणि अधिकारीले सात प्रदेश सरकारले हिजो प्रस्तुत गरेका बजेटले संघीय बजेटलाई पछ्याउन खोेजेको टिप्पणी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. अधिकारीले भने, “कर्णालीबाहेक सात प्रदेशका बजेट समग्रमा आकार ठूलो भएर आएका छन् । मूलतः संघीय बजेटलाई पछ्याउन […]