कांग्रेसको क्रियाशील विवाद टुंग्याइँदै : प्रतिवेदन बुझाउन दिउँसो २ बजेको समय मागियो

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले प्रतिवेदन तयार पारेको छ । केन्द्रीय सदस्यता छानबिन समितिले बुझाएको अपूर्ण प्रतिवेदनमा आधारित भएर बाँकी विवाद टुंग्याउन लागिएको हो । गएको साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसामद सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो । डा. मीनेन्द्र रिजाल र रमेश...

सम्बन्धित सामग्री

धनुषा–४ र सर्लाही–२ को बाँकी राखेर बुझाइयो प्रतिवेदन (प्रतिवेदनसहित)

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि अन्तिम तयारी गरिएको छ । महाधिवेशनका मतदाता (क्रियाशील सदस्य)का विषयमा रहेको विवाद बाँकी नै राखेर सो सम्बन्धमा निर्णय गरिएको पाइएको छ । क्रियाशील विवाद समाधान समितिले धनुषा–४ र सर्लाही–२ का विषयमा नेताहरूसँग छलफल गरी यही भदौ १२ गते विवाद टुंग्याउने गरी सोमबार प्रतिवेदन बुझाएको...

क्रियाशील सदस्यता विवाद मिलेको कांग्रेसको दावी, देउवा र पौडेलले बुझे प्रतिवेदन

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद मिलेको दावी गरेको छ। केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले बाँकी रहेका समस्याहरुको सहमतिमा टुङ्गो लगाएसँगै क्रियाशील विवाद मिलेको बताइएको छ। समितिले निर्णय गर्न बाँकी रहेका कार्य सम्पन्न गर्न पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकलाई जिम्मा…

कांग्रेस क्रियाशील विवाद अझै मिलेन, बालुवाटारमा अन्तिम कसरत

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी बाँकी विवादमा उच्चस्तरीय कार्यदलले अझै सहमति जुटाउन सकेको छैन । भदौ ३ गतेभित्र सबै काम टुंग्याएर केन्द्रीय सभापतिलाई प्रतिवेदन बुझाउने म्याण्डेट पाएको उच्चस्तरीय समितिमा अझै केही विषयमा सहमति जुट्न बाँकी रहेको हो । क्रियाशील सदस्यता छानविन समितिले गत साउन १२ गते केही जिल्ला, क्षेत्र र वडाको विवाद यथावत राख्दै […]

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान ११ बजे पदाधिकारी बैठक बस्न लागेको हो। कांग्रेस सभापति देउवाले मंगलवार मात्र क्रियाशील छानबिन समितिबाट प्रतिवेदन बुझेका छन्। चार जिल्लाको क्रियाशील विवाद अझैं टुंगो लागेको छैन। पदाधिकारी बैठकमा क्रियाशील विवाददेखि, महाधिवेशनको…