काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नम्बर–२ का ६ जिल्लामा वडा तहको अधिवेशन अनिश्चित बनेको छ ।
दसैँअगावै क्रियाशील सदस्यता विवाद समाधान गरेर वडा अधिवेशन गर्ने भनिएको थियो । तर, क्रियाशील विवाद समाधानका लागि भएका सहमति तत्काल कार्यान्वयन असहज बनेको छ ।
सहमति कार्यान्वयन कार्यदलका एक सदस्यले तत्काल विवाद समाधान असम्भव...