सभापति देउवालाई उपसभापति निधिको पत्र: क्रियाशील विवाद टुंगाएर मात्रै अधिवेशन अघि बढोस्

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गरेर मात्रै अधिवेशन अघि बढाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

सम्बन्धित सामग्री

काँग्रेसले सार्वजनिक गर्यो थप तीन जिल्लाका क्रियाशील सदस्यको नामावली

काठमाडौं । नेपाली काँग्रेसले थप तीन जिल्लाको क्रियाशील विवाद टुङ्ग्याएको छ । कैलाली, धनुषा र सर्लाहीको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरिएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलालीमा अब काँग्रेस अधिवेशनको ढोका खुलेको छ । सुदूरपश्चिमका ८ जिल्लामा पालिका अधिवेशन भइसक्दा पनि कैलालीमा वडा अधिवेशन समेत हुन सकेको छैन । यस्तै १४ औं महाधिवेशनमा सभापतिका दाबेदार तथा वर्तमान उपसभापति विमलेन्द्र निधिको गृहजिल्लामा पनि क्रियाशील सदस्यता विवाद टुंगिएको छ । क्रियाशील सदस्यता विवादकै