प्रदेश १ र २ मा कोभिसिल्डको दोस्रो मात्रा अर्को चरणमा लगाइने

प्रदेश १ र २ मा भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप लगाइरहेकाले केही समयपछि त्यहाँ कोभिसिल्डको दोस्रो मात्रा दिइने छ।

सम्बन्धित सामग्री

५० जिल्लाका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिइँदै

काठमाडौँ – ५० जिल्लाका पाँचदेखि १२ वर्षसम्मका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिन थालिएको छ । दोस्रो चरण अन्तर्गत कोभिडविरुद्धको फाइजर खोप प्रदेश १ को भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर मधेश प्रदेशको बारा, रौतहट र सर्लाही, बागमती प्रदेशको रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोकको जिल्लाका बालबालिकालाई लगाइँदैछ। त्यस्तै गण्डकी […]

५० जिल्लाका बालबालिकालाई कोभिडविरुद्धको फाइजर खोप लगाइने

काठमाडौँ । दोस्रो चरणअन्तर्गत ५० जिल्लाका बालबालिकालाई कोभिड-१९ विरुद्धको फाइजर खोप दिइने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ वर्ष पूरा भई १२ वर्षमुनिका बालबालिकालाई खोप दिन लागिएको हो। आउँदो भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ। प्रदेश १ का […]

२७ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाको दोस्रो खोप

काठमाण्डाै - कोरोनाको पहिलो मात्रा खोप लगाएका ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि दोस्रो मात्रा खोप दिइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई आजदेखि आउँदो आइतवारसम्म दोस्रो मात्रा खोप दिन लागिएको हो । दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा खोप लगाएको खोप कार्ड बोकेर जान मन्त्रालयले आग्रह गरेको छ । बालबालिकालाई पहिलो मात्रा जस्तै दोस्रो मात्रा खोप पनि विद्यालयमै लगाइने मन्त्रालयले जनाएको छ। सरकारले पहिलो चरणमा प्रदेश-१ को झापा, इलाम, ...

२७ जिल्लाका बालबालिकालाई भोलिदेखि कोरोनाविरुद्धको दोस्रोमात्रा खोप दिइँदै

काठमाडौं : सोमबार (भोलि) देखि २७ जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको दोस्रो मात्रा खोप दिइने भएको छ।असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा फाइजर खोप लगाएका पाँच देखि ११ वर्षका बालबालिकालाई दोस्रो मात्रा खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।सोमबारदेखि साउन ८ गतेसम्म नजिकैको विद्यालयमा रहेको खोप केन्द्रबाट खोप लगाउन सकिने मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले बताए। उनले दोस्रो मात्रा खोप लगाउन जाँदा खोप कार्ड अनिवार्य लैजान अनुरोध गरेका छन्।सोमबारदेखि प्रदेश १ का झापा, इल

प्रदेश १ : सुई नहुँदा थन्कियो कोभिडविरुद्धको तीन लाख खोप

विराटनगर : कोभिड १९ विरुद्धको खोपका लागि आवश्यक सुई नहुँदा प्रदेश १ मा तीन लाख खोप थन्किएको छ।केन्द्रबाट थप सुई (सिरिन्ज) नआए प्रदेश १ मा कोभिडविरुद्धको खोप कार्यक्रम प्रभावित हुने भएको छ।प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले विराटनगरमा बाँकी सिरिन्ज सकिन लागेको जानकारी गराएको छ।२८ मंसिरमा प्रदेशका लागि ३ लाख ७७ हजार ८ सय ५० मात्रा भेरोसेल खोप आएको थियो। आएको खोपका लागि सोही बराबरको सुई चाहिने भए पनि केन्द्रबाट अहिलेसम्म सिरिन्ज नआएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरक

यी हुन् पुस १३ देखि फाइजर खोपको पहिलो मात्रा लगाइने ८ जिल्ला

काठमाडौं : सरकारले २० वटा जिल्लामा कोरोनाविरुद्ध फाइजर खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागमती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चाेक, चितवन, सिन्धुली र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा  र कर्णाली प्रदेशको सुर्खेत जिल्लामा पुस १३ गतेदेखि २२ गतेसम्म फाइजर खोपको पहिलो मात्रा लगाइने भएको छ।यसको दोस्रो डोज माघ ४ गतेदेखि १३ गतेसम्म लगाउने मन्त्रालयले जनाएको छ। यस्तै प्रदेश १ को झापा, मोरङ र सुनसरी प्रदेश २ को सप्तरी, धनुष

जापानबाट आइपुग्यो थप २ लाख डोज एस्ट्राजेनेका, प्रदेश १ र २ मा लगाइने

जापानले कोभ्याक्स सुविधामार्फत् उपलब्ध गराएकाे १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये शनिबार २ लाख ८ हजार ७ सय डोज खोप नेपाल आइपुगेको छ। यसअघि साउन २३ र २४ मा गरी ९ लाख डाेज खोप आइसकेको छ। बाँकी खोप आइतबार र सोमबार आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। साउनमा आएकोे खोप चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका […]

प्रदेश १ मा खोप लगाउनेको संख्या ४ लाख ७३ हजारभन्दा धेरै

काठमाडौं। सरकारले चलाएको कोरोनाविरुद्धको खोप अभियानमार्फत प्रदेश १ मा खोप लगाउनेको संख्या ४ लाख ७३ हजार ५ सय ६३ पुगेको छ। प्रदेशमा खोपको पहिलो मात्रा मात्र लगाउनेको संख्या ३ लाख ७७ हजार ४४९ रहेको छ भने खोपको दोस्रो मात्रा समेत लगाउनेको संख्या ९६ हजार ११४ रहेको छ। प्रदेशमा कोभिसिल्ड र भेरोसेल दुवै खोप लगाइएको छ।