जापानले कोभ्याक्स सुविधामार्फत् उपलब्ध गराएकाे १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये शनिबार २ लाख ८ हजार ७ सय डोज खोप नेपाल आइपुगेको छ। यसअघि साउन २३ र २४ मा गरी ९ लाख डाेज खोप आइसकेको छ। बाँकी खोप आइतबार र सोमबार आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। साउनमा आएकोे खोप चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका […]