५० जिल्लाका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिइँदै

काठमाडौँ – ५० जिल्लाका पाँचदेखि १२ वर्षसम्मका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिन थालिएको छ । दोस्रो चरण अन्तर्गत कोभिडविरुद्धको फाइजर खोप प्रदेश १ को भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर मधेश प्रदेशको बारा, रौतहट र सर्लाही, बागमती प्रदेशको रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोकको जिल्लाका बालबालिकालाई लगाइँदैछ। त्यस्तै गण्डकी […]

सम्बन्धित सामग्री

पेडियाट्रिक फाइजर खोपको दोस्रो अभियान ५ भदौबाट

दोस्रो चरणमा १५ लाखभन्दा बढी बालबालिकालाई खोप लगाउने स्वास्थ्य मन्त्रालयको लक्ष्य फाइजर खोप पाँच वर्षदेखि ११ वर्ष उमेर पुगेका ३९ लाख बालबालिकालाई दिइनेछ कोरोनाविरुद्धको ‘पेडियाट्रिक’ फाइजर खोपको दोस्रो अभियान ५ भदौबाट सुरु...

महानगरभित्रका बालबालिकालाई आजदेखि फाइजर खोपको दोस्रो मात्रा

सोमबारदेखि काठमाडौं महानगरपालिकाभित्रका बालबालिकालाई फाइजर खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ। महानगरभित्रका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आजदेखि फाइजरको दोस्रो मात्रा लगाउन सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

काठमाडौंमा आजदेखि फाइजर खोपको दोस्रो मात्रा

२४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यार्थीहरुलाई आजबाट कोरोनाविरुद्धको फाइजर खोपको दोस्रो मात्रा दिइँदै छ । फाइजर खोपको पहिलो मात्रा लगाएको तीन हप्ता पुगेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई आजदेखि फागुन ५ गतेसम्म दोस्रो मात्रा दिन लागिएको हो । काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले तोकिएका खोप केन्द्रमा बिहान १० बजेदेखि अपराह्न […]

काठमाडौंमा आजदेखि फाइजर खोपको दोस्रो मात्रा दिइने

काठमाडौ‌मा आजदेखि आगामी फागुन ५ गतेसम्म कोरोनाभाइरसविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन हुने भएको छ।

सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा

काठमाडौँ महानगरपालिकाले कोरोना सङ्क्रमणबाट क्षति न्यूनीकरण गर्नका लागि सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा लगाउन भएको छ । जिल्ला खोप समन्वय समिति काठमाडौँको गत २० माघको निर्णयअनुसार महानगरपालिकाले फाइजरको दोस्रो मात्रा खोप लगाउने गरी ३२ वटा वडैमा व्यवस्था मिलाएको छ । काठमाडौँ महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीका अनुसार शनिवारबाहेक बिहान १० बजेदेखि ४ः०० बजेसम्म फाइजरको दोस्रो मात्रामा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो । खोप समन्वय समितिको निर्णयअनुसार वडाले त

काठमाडौंमा सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा दिइने

महानगरपालिकाले यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोनाभाइरसविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ।

भोली देखी काठमाडौंमा फाइजर खोपको दोस्रो मात्रा लगाइने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमणवाट क्षति न्युनीकरण गर्नका लागि सोमवार देखी फाइजर खोपको दोस्रो मात्रा लगाउन भएको छ । जिल्ला खोप समन्वय समिति काठमाडौँको गत २० माघको निर्णयअनुसार महानगरपालिकाले फाइजरको दोस्रो मात्रा खोप लगाउने गरी ३२ वटा वडैमा व्यवस्था मिलाएको छ । काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीका अनुसार शनिवारबाहेक बिहान १० बजेदेखि ४ः०० […] The post भोली देखी काठमाडौंमा फाइजर खोपको दोस्रो मात्रा लगाइने appeared first on राजधानी राष्ट्रिय दैनिक.

आजदेखि पाटन अस्पतालमा फाइजर खोपको दोस्रो मात्रा लगाइँदै

काठमाडौं, २७ मंसिर । आजदेखि कोरोना भाइरसविरुद्धको खोप फाइजरको दोस्रो मात्रा ललितपुरमा लगाउन सुरु गरिएको छ । फाइजर खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई पाटन अस्पतालमा कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो मात्रा लगाउन लागेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । यो अभियान पुस ५ गतेसम्म लगाउने कार्यक्रम रहेको छ । खोप लगाउने समय बिहान ९ बजेदेखि […]

ओमिक्रोनविरुद्ध हालकै खोपको बूस्टर मात्रा प्रभावकारी : फाइजर

फाइजर एण्ड बायोएनटेकले आफूहरुको खोप (फाइजर) को बूस्टर मात्रा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध प्रभावकारी देखिएको बताएको छ । हालकै खोपको तीन मात्रा लगाउँदा ओमिक्रोनविरुद्ध अरु भेरियन्टका लागि दुई मात्रा लगाउँदा जस्तै खोप प्रभावकारी देखिएको फाइजरले जनाएको हो । कम्पनीले सानो आकारको अध्ययनपछि बूस्टर मात्रा लगाउँदा प्रभावकारी हुने देखिएको बताएको हो । यसअघि विश्व स्वास्थ्य […]

अक्टोबरभित्र फाइजर खोपको एक लाख मात्रा आउने

काठमाडौं : अक्टोबरभित्र नेपालमा फाइजर खोपको एक लाख मात्रा आउने भएको छ।द ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन (गाभि) मार्फत अनुदानस्वरूप फाइजर खोपको एक लाख मात्रा आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले बताए।गाभीले नेपालमा यो फाइजर खोप ट्रायलस्वरूप अनुदानमा दिन लागेको हो। ‘हुन त सेप्टेम्बरमा नै फाइजरको एक लाख मात्रा आउने कुरा थियो तर प्रविधिक कारणले अक्टोबरमा आउने भएको छ,‘ उनले भने।स्वास्थ्य सेवा विभागको व्यवस्था