प्रदेश १ मा खोप लगाउनेको संख्या ४ लाख ७३ हजारभन्दा धेरै

काठमाडौं। सरकारले चलाएको कोरोनाविरुद्धको खोप अभियानमार्फत प्रदेश १ मा खोप लगाउनेको संख्या ४ लाख ७३ हजार ५ सय ६३ पुगेको छ। प्रदेशमा खोपको पहिलो मात्रा मात्र लगाउनेको संख्या ३ लाख ७७ हजार ४४९ रहेको छ भने खोपको दोस्रो मात्रा समेत लगाउनेको संख्या ९६ हजार ११४ रहेको छ। प्रदेशमा कोभिसिल्ड र भेरोसेल दुवै खोप लगाइएको छ।

सम्बन्धित सामग्री

प्रदेश १ मा टाइफाइडविरुद्धको खोप अभियान सुरू

प्रदेश १ मा टाइफाइडविरुद्धको खोप अभियान सुरू भएको छ। शुक्रबार स्वास्थ्य निर्दैशनलायले विराटनगर स्थित आदर्श माध्यामिक विद्यालयका विद्यार्थीलाई खोप लगाएर अभियानको सुरू गरेको हो।...

प्रदेश १ मा चैत २५ देखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने

प्रदेश १ मा चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। स्वास्थ्य निर्देशनालय प्रदेश १ ले विराटनगरमा सञ्चारकर्मीहरूलाई अभिमूखीकरण कार्यक्रमको आयोजना गरी टाइफाइडविरुद्ध खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको हो।...

प्रदेश १ : सुई नहुँदा थन्कियो कोभिडविरुद्धको तीन लाख खोप

विराटनगर : कोभिड १९ विरुद्धको खोपका लागि आवश्यक सुई नहुँदा प्रदेश १ मा तीन लाख खोप थन्किएको छ।केन्द्रबाट थप सुई (सिरिन्ज) नआए प्रदेश १ मा कोभिडविरुद्धको खोप कार्यक्रम प्रभावित हुने भएको छ।प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले विराटनगरमा बाँकी सिरिन्ज सकिन लागेको जानकारी गराएको छ।२८ मंसिरमा प्रदेशका लागि ३ लाख ७७ हजार ८ सय ५० मात्रा भेरोसेल खोप आएको थियो। आएको खोपका लागि सोही बराबरको सुई चाहिने भए पनि केन्द्रबाट अहिलेसम्म सिरिन्ज नआएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरक

प्रदेश १ र २ मा कोभिसिल्डको दोस्रो मात्रा अर्को चरणमा लगाइने

प्रदेश १ र २ मा भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप लगाइरहेकाले केही समयपछि त्यहाँ कोभिसिल्डको दोस्रो मात्रा दिइने छ।

प्रदेश १ मा कोरोनाविरुद्धको खोप खोइ?

झापा – काठमाडौँलगायत अन्य स्थानहरूमा कोरोनाविरुद्धको खोप लगाउने अभियान जारी रहँदा प्रदेश १ मा अहिलेसम्म कोरोना खोप उपलब्ध भएको छैन। कोरोनाविरुद्धको खोप संघीय मन्त्रालयले नपठाइदिँदा खोप लगाउन पर्खेर बसेका सर्वसाधारण निराश बन्न थालेका छन्। सर्वसाधारणको प्रश्न छ, ‘कोरोना खोप खोइ?’ काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका मानिसहरूलाई भेरोसेल खोप दिएका बेला प्रदेश १ […]

प्रदेश १ मा पहुँचवालाले कोरोना खोपको दुरुपयोग गरे : कांग्रेस

१० जेठ, विराटनगर । नेपाली कांग्रेसले प्रदेश १ मा कोरोना भाइरसविरुद्धको खोप दुरुपयोग भएको बताएको छ । प्रदेश १ को प्रदेशसभाका कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेशमा पहुँचवालाले मात्र खोप पाएको आरोप लगाए । आइतबार विज्ञप्ति जारी गर्दै उनले खोपको दुरुपयोग हुनु दुर्भाग्यपूर्ण भएको बताए । ‘खोप अभियानलाई प्राथमिकता दिनुको साटो प्रदेशमा मुख्यमन्त्री, […]

पीसीआर मेसिन खरिद गर्दै प्रदेश १ सरकार

१५ माघ, विराटनगर । कोभिड–१९ विरुद्ध खोप ल्याउनुपर्ने बेलामा प्रदेश १ सरकारले कोरोना जाँच गर्ने पीसीआर मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले अटोमेटिक आरटी पीसीआर मेसिन खरिदको प्रक्रिया सुरु गरेको हो । लगभग दुई करोड ५० लाख रुपैयाँमा मेसिन खरिदका लागि माघ ११ गते टेण्डर आह्वान गरिएको छ । प्रदेश १ […]

प्रदेश १ मा साढे ३५ हजारलाई कोभिड-१९ विरुद्धको खोप लगाइने

काठमाडौं : प्रदेश १ मा ३५ हजार ५७६ जनालाई कोभिड-१९ विरुद्धको खोप लगाइने भएको छ। बुधवारदेखि लगाउन शुरु गरिएको खोप पहिलो चरणमा सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरफाईकर्मी सहित ३५ हजार ५७६ जनालाई लगाइने भएको हो। आज प्रदेश १ मा खोप अभियानको शुरुवात गर्दै आन्तरिक मामिला तथा कानुन एवं…

प्रदेश १ मा ३५ हजारलाई कोरोनाविरुद्ध खोप लगाउने तयारी

११ माघ, विराटनगर । १० दिनभित्र प्रदेश १ सरकारले ३५ हजारलाई कोरोना विरुद्ध खोप लगाउने तयारी गरेको छ । संघीय सरकारले सोमबार प्रदेशमा खोप पठाउँदैछ । बुधबारबाट १४ वटै जिल्लामा खोप अभियान सुरु गर्ने प्रदेश सरकारले दश दिनभित्र ३५ हजारलाई खोप लगाउने तयारी गरेको हो । प्रदेश १ सामाजिक विकास मन्त्रालय अस्पताल विकास महाशाखा प्रमुख […]