काठमाडौँ । दोस्रो चरणअन्तर्गत ५० जिल्लाका बालबालिकालाई कोभिड-१९ विरुद्धको फाइजर खोप दिइने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ वर्ष पूरा भई १२ वर्षमुनिका बालबालिकालाई खोप दिन लागिएको हो। आउँदो भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ। प्रदेश १ का […]