एक करोड ३३ लाख मात्रा खोप नेपाल आइपुग्यो, साढे ४४ लाखभन्दा धेरैले लगाए पूर्ण खाेप

काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा ८५ हजार एक सय २८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिले प्रदेश १ र २ मा कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्राका रूपमा एस्ट्राजेनेका खोप दिइरहेकाे र सुदूरपश्चिम प्रदेशमा भेरोसेल खोप लगाइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म ४४ लाख ५९ हजार सात सय ६१ जनाले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । यस्तै ५३ लाख ३९ हजार दुई सय ५२ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । नेपालमा गएको माघ १४ गतेदेखि...

सम्बन्धित सामग्री

बंगलादेशमा १० करोड जनाले लगाए कोरोनाविरुद्धको खोप

बंगलादेशले कोरोनाविरुद्धको खोपको पहिलो डोजसहित १० करोडभन्दा बढी मानिसलाई खोप लगाएको छ। आधाभन्दा बढी खोप चीनको सिनोफार्मबाट लिइएको हो।स्वास्थ्य सेवा महानिर्देशनालयको व्यवस्थापन सूचना प्रणालीका अनुसार फेब्रुवरीसम्ममा १० करोड ११ लाख ९० हजार ८९० जनाले खोपको पहिलो डोज लगाएका छन्। जसमध्ये ५ करोड २० लाख ८४ हजार ४४२ जनाले चिनियाँ खोप लगाएको अधिकारीहरूले बताएका छन्।त्यसैगरी करिब ७ करोड जनाले दुवै मात्राको खोप लगाइएका छन्। जसमा मंगललबारसम्म ४ करोड ६९ लाख ५९ हजार २०३ ले सिनोफार्म प्राप्त गरेका छन्। बंगलादे

नेपालमा बुस्टर डोज खोप दुई लाख बढीले लगाए

नेपालमा कोरोनाविरुद्धको बुस्टर डोज (अतिरिक्त मात्रा) खोप दुई लाख २३ हजार ९४४ जनाले लगाएका छन् । सरकारले दुवै मात्रा खोप लगाएकामध्ये ६० वर्ष पूरा गरेका र फ्रन्टलाइनरलाई अतिरिक्त मात्रा खोप दिइरहेको छ । नेपालमा खोप अभियान सुरु भएको करिब एक वर्ष पुग्न लाग्दा दुई करोड ९६ लाख ६४ हजार ६०७ मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म कम्तिमा एक मात्रा १ करोड ६३ लाख ३३ हजार ९३७ जनालाई दिइएको छ । यस्तै, पूर्ण मात्रा एक करोड ३१ लाख ६ हजार ७२६ लाई दिइसकेको छ । नेपाल १८ वर्

२४ घण्टामा एक लाख ९६ हजारले लगाए खोप

विगत २४ घण्टामा  एक लाख ९६ हजार ८५७ जनाले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयले शनिबार यसबारे जानकारी दिएको हो । अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ४२ हजार ४५६ जना र पूर्ण मात्रा एक करोड २८ लाख ७० हजार ८६७ जनाले लगाइसकेका छन् । यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज एक लाख ४२ हजार ५८९ मात्रा लगाइएको छ ।

२४ घण्टामा तीन लाख बढीले खोप लगाए, कतिले लगाए बुस्टर ?

विगत २४ घण्टामा तीन लाख सात हजार ४०१ ले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ३७९ र पूर्णमात्रा एक करोड २७ लाख ४६ हजार ५८० जनाले लगाइसकेका छन् । यस्तै कोरोना भाइरस विरुद्धको बुस्टर डोज ५० हजारभन्दा बढीले लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार यही माघ २ गतेदेखि अग्रपङ्तिमा काम गर्नेलाई अहिलेसम्म ५० हजार २०७ मात्रा बुष्टर डोज खोप लगाइएको छ ।

एकै दिन साढे पाँच लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

१ करोड १ लाख ६६ हजार ५०४ जनाले पूर्ण मात्रा र १ करोड ३५ लाख ७३ हजार ७९२ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ।

नेपालमा हालसम्म ९४ लाख ५० हजारले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

पहिलो मात्रा खोप लगाउनेको संख्या एक करोड ३३ लाख ९९ हजार ६०७ छ भने पूर्ण खोप प्राप्त गर्नेको संख्या ९४ लाख ५० हजार रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

८७ लाख बढीले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप

नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म ८७ लाख ८० हजार ४३३ जनाले पूर्ण मात्रा खोप लगाएका हुन् । यस्तै पहिलो डोज मात्रै खोप लगाउनेको संख्या १ करोड ५० लाख ४ हजार ७६४ पुगेको छ । पहिलो र दोस्रो डोज गरी हालसम्म १ करोड ९२ लाख ८५ हजार १९७ मात्रा खोप लगाइसकेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ७५३ मात्रा खोप लगाइएको छ । यसैगरी पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना

नेपालमा २६ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

काठमाडौं : नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको दश महिनाको अवधिमा हालसम्म एक करोड ७० लाख २६ हजार ३ सय ८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।२६ प्रतिशतले लगाए पूर्ण खोपगत वर्षको माघ १४ गतेबाट सुरु भएको खोप अभियानमा हालसम्म ३० दशमलव  प्रतिशत अर्थात् ९१ लाख २० हजार १४ जनाले एक मात्रा र २६ प्रतिशत अर्थात् ७९ लाख ६ हजार ३ सय ६९ जनाले पूर्ण मात्रामा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।चैतसम्म सबैलाई खोप लगाउने लक्ष्य२०७६ सालको माघमा नेपालमा पहिलोपटक कोरोना स

नेपालमा १ करोड डोज कोभिडविरुद्धको खोप वितरण

नेपालमा कोभिड- १९ विरुद्धको १ करोड डोज खोप वितरण भइसकेको छ ।  मंगलबारसम्म  कोभिड विरुद्धको  पहिलो र दोस्रो मात्रा गरी कोभिडविरुद्धको १ करोड डोज खोप वितरण गरिएको हो । नेपालमा वितरित जोन्सन एण्ड जोन्सनको खोप एकडोजमात्र लगाए पुग्छ भने अन्य खोप दुई डोज लगाउनुपर्छ । हालसम्म नेपालमा एक करोड ३३ लाख डोज खोप आएको जनाइएको […]

भारतमा १ करोड ४२ लाख भन्दा बढी कोरोना बिरुद्ध खोप लगाए

नयाँदिल्ली / भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि शुक्रबारसम्म एक करोड ४२ लाख ४२ हजार भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मीहरु रहेका छन् । भारतमा कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुने भएको छ । सरकारी... The post भारतमा १ करोड ४२ लाख भन्दा बढी कोरोना बिरुद्ध खोप लगाए appeared first on Purbeli News.