इब्राहिमोभिचले गरे संन्यास घोषणा

काठमाडौं । एसी मिलानका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले व्यावसायिक खेल जीवनबाट संन्यासको घोषणा गरेका छन् । इटालियन सिरी ए अन्तर्गत आइतबार सम्पन्न सिजनको अन्तिम खेलमा मिलानले हेलास भेरोनामाथि ३-१ को जित निकालेको थियो । सो खेलपछि उनले व्यावसायिक खेल जीवनबाट अलग्गिने घोषणा गरेका थिए । ४१ वर्षका इब्राहिमोभिचले यस सिजन चोटका कारण अधिकांश समय मैदान बाहिर […]

सम्बन्धित सामग्री

फ्रान्सका कप्तान लोरिसले गरे संन्यासको घोषणा

काठमाडौं । फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन । अर्जेन्टिनासँग कतार विश्वकप फाइनलपछि नै लोरिसले संन्यास घोषणा गर्ने बताइएको थियो । तर उनले सोमबार मात्र अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन । ‘मैले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिने निर्णय लिएको छु । यो निकै कठिन निर्णय हो,’ लोरिसले भनेका छन् […]

बेलले गरे फुटबलबाट संन्यास घोषणा

काठमाडौं । वेल्सका कप्तान तथा फरवार्ड ग्यारेथ बेलले सक्रिय फुटबल खेल जीवनबाट संन्यास घोषणा गरेका छन् । उनले सोमबार सामाजिक सञ्चालनमार्फत अन्तर्राष्ट्रिय र क्लब फुटबलबाट संन्यास लिएको घोषणा गरेका हुन् । ‘अन्तर्राष्ट्रिय तथा क्लब फुटबलबाट संन्यास लिन मेरो जीवनको सबैभन्दा गाह्रो निर्णय हो । यो देशका लागि खेलेको कुरा कुन शब्दमा बयान गरू ? सबै […]

पोलार्डले गरे संन्यासको घोषणा

वेस्ट इन्डिजका क्रिकेट कप्तान केइरन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । पोलार्डले बुधबार सामाजिक संजालबाट संन्यास घोषणा गरेका हुन् ।

पाकिस्तानी क्रिकेटर हाफिजले गरे संन्यास घोषणा

१९ पुस, काठमाडौं। पाकिस्तानी भेट्रान अलराउन्डर मोहम्मद हाफिजले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । हाफिजले १८ वर्षीय लामो अन्तर्राष्ट्रिय क्रिकेट करियरलाई टुङ्ग्याउँदै सोमबार संन्यास घोषणा गरेका हुन् । सन २००३ मा जिम्बाबेविरुद्धको एकदिवसीय क्रिकेट खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका हाफिजले पछिल्लो पटक टी२० विश्वकप सेमिफाइनलमा अष्ट्रेलिया विरुद्ध खेलेका थिए । ४१ वर्षीय हाफिजले पाकिस्तानका […]

फिलिपिन्सका राष्ट्रपतिले गरे राजनीतिमा संन्यास लिने घोषणा

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्टेले २०२२ मा राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन्। २०२२ मा त्यहाँ राष्ट्रपतीय निर्वाचन हुँदै छ।  'आज म राजनीतिबाट अवकाश लिने घोषणा गर्दै छु,' शनिवार ७६ वर्षका राष्ट्रपति दुतेर्टेले पत्रकारहरूमाझ निर्वाचन आयोगको कार्यालय परिसरमा भनेको सिन्ह्वाले जनाएको छ।  उनको यो अप्रत्याशित घोषणाका क्रममा उनले फिलिपिनोको 'बढ्दो सेन्टिमेन्ट'लाई…

मोइन अली गरे टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा

काठमाडौँ, ११ असोज । इंग्ल्याण्डका अलराउन्डर मोइन अलीले टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् ।३४ वर्षीय अलीले सन् २०१४ बाट इंग्ल्याण्डका लागि टेस्ट खेल्न सुरु गरेका थिए । उनले अहिलेसम्म इंग्ल्यान्डका लागि ६४ टेस्ट म्याच खेल्दा १९५ विकेट लिएका छन् । साथै, उनले ६४ म्याचमा २९ सय १४ रन जोडेका छन् । ‘सम्भव भएसम्म […]

जर्मन मिडफिल्डर क्रुसले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा

युरो २०२० बाट जर्मनी बाहिरिएसँगै स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका क्रुसले संन्यास लिने घोषणा गरेका हुन्।

धोनी र रैनाबीचको उत्कृष्ट पाँच एकदिवसीय साझेदारी

डडेल्धुरा : भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनी र ब्याट्सम्यान सुरेश रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन्। १६ वर्ष भारतीय टोलीमा रहेका ३९ वर्षीय धोनीले शनिबार साँझ इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै संन्यास घोषणा गरे। धोनीले संन्यास लिएको एक घण्टापछि रैनाले पनि संन्यास घोषणा गरे। ३३ वर्ष...

मार्टिना, सानो पोखरीको ठूलो माछा

स्विट्जरल्यान्डका पूर्व टेनिस खेलाडी हेन्ज गनथार्ड भन्थे, ‘उनी ५० वर्षसम्म टेनिस खेल्न सक्छिन्।’ उनले ३७ मै छाडिन्। संसारभर उनका प्रशंसकको आसा यसैमा अल्झिएको छ, मार्टिना हिंगिस यसपटक पनि कोर्टमा फर्किऊन्, पहिले दुईचोटिजस्तै। स्विट्जरल्यान्डकी मार्टिनाले शनिबार सिंगापुरमा भएको प्रतियोगितापछि तेस्रोपटक संन्यास घोषणा गरेकी छन्। यसअघि उनले दुईपटक घोषणा गरे पनि त्यसलाई विश्रामका रूपमा लिएर पुनः फर्केकी…