धोनी र रैनाबीचको उत्कृष्ट पाँच एकदिवसीय साझेदारी

डडेल्धुरा : भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनी र ब्याट्सम्यान सुरेश रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन्। १६ वर्ष भारतीय टोलीमा रहेका ३९ वर्षीय धोनीले शनिबार साँझ इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै संन्यास घोषणा गरे। धोनीले संन्यास लिएको एक घण्टापछि रैनाले पनि संन्यास घोषणा गरे। ३३ वर्ष...