जर्मन मिडफिल्डर क्रुसले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा

युरो २०२० बाट जर्मनी बाहिरिएसँगै स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका क्रुसले संन्यास लिने घोषणा गरेका हुन्।