फ्रान्सका कप्तान लोरिसले गरे संन्यासको घोषणा

काठमाडौं । फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन । अर्जेन्टिनासँग कतार विश्वकप फाइनलपछि नै लोरिसले संन्यास घोषणा गर्ने बताइएको थियो । तर उनले सोमबार मात्र अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन । ‘मैले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिने निर्णय लिएको छु । यो निकै कठिन निर्णय हो,’ लोरिसले भनेका छन् […]

सम्बन्धित सामग्री

एम्बाप्पे फ्रान्सका नयाँकप्तान

काठमाण्डाै – फ्रान्सकाे राष्ट्रिय फुटबल टाेलीकाे कप्तानमा स्टार खेलाडी किलियन एम्बाप्पे नियुक्त भएका छन् । पूर्वकप्तान ह्युगाे लाेरिसले सन्न्यास लिएपछि एम्बाप्पेले टाेलीकाे नयाँ कप्तान नियुक्त भएका हुन् । ३६ वर्षीय ह्युगाेले गएकाे वर्षकाे फिफा विश्व कप फाइनलमा टाेलीकाे हारपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए । एम्बाप्पेले २४ वर्षकाे उमेरमा टाेलीकाे कप्तानी सम्हाल्ने भएका हुन् । उनकाे ध्यान अब आउँदाे वर्ष हुने युराे कपमा हुनेछ । पेरिस सेन्ट जर्मेइन (पीएसजी) बाट व्यावसायिक फुटबल खेल्ने एम्बाप्पेले सन् २०...

हुगो लोरिसले सन्यास लिएपछि एम्बाप्पे बने फ्रान्सका नयाँ कप्तान

फ्रान्सका फरवार्ड किलियन एम्बाप्पे राष्ट्रिय फुटबल टोलीका नयाँ कप्तान बनेका छन्। कप्तान हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि एम्वाप्पेलाई कप्तान वनाईएको हो। यसअघिका कप्तान हुगो लोरिस फ्रान्सका गोलकिपर थिए। उनले सन्यास लिएपछि ...

लोरिस र बेलले लिए सन्न्यास

फ्रान्सका कप्तान ह्युगो लोरिस र वेल्सका कप्तान गेराथ बेलले २४ घन्टाको अन्तरमा अन्तर्राष्ट्रिय फुटबल करिअरबाट सन्न्यास घोषणा गरेका छन् । बेलले सोमबार राति विज्ञप्ति जारी गर्दै राष्ट्रिय टोलीबाट बिदा भएको जनाएका...

फ्रान्सका कप्तान एवम् गोलकिपर लोरिसद्वारा सन्यासको घोषणा

काठमाण्डाै - फ्रान्सका कप्तान एवम् गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३६ वर्षका लोरिस २१ वर्षको उमेरमा सन् २००८ मा उरुग्वेसँग खेल्दै डेब्यु गरेका थिए । लोरिसले फ्रान्सका लागि १ सय ४५ खेल खेलेका छन् । लोरिसको कप्तानीमा फ्रान्सले सन् २०१८ को विश्व कप फुटबलको उपाधि जितेको थियो । यस्तै कतार विश्व कपमा उपविजेता बनेको थियो। लोरिसले कतार विश्व कप सकिएको तीन हप्तापछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । उनी इङ्ग्लिस क्लब टोटनह्यामका समेत कप्तान थिए ।

फ्रान्सका कप्तानद्धारा सन्यास घोषणा

एजेन्सी – विश्व उपविजेता फ्रान्सका कप्तान तथा गोलरक्षक ह्युगो लोरिसले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका छन् । ३६ वर्षीय लोरिसले फिफा विश्वकप कतार २०२२ सकिएको ३ सातापछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले आफ्नो सम्झौता जून २०२६ सम्म लम्ब्याएपछि लोरिसको यो निर्णय आएको हो । २०१८ को च्याम्पियन फ्रान्स २०२२ […]

फ्रान्सका कप्तान लोरिसले लिए सन्यास

काठमाडौं : फ्रान्सका कप्तान तथा  गोलकिपर ह्युगो लोरिसले ३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।टोटेनह्याम कप्तानको निर्णय डिसेम्बर ज्ञड मा द्दण्द्दद्द को विश्वकप फाइनलमा अर्जेन्टिनासँग पेनाल्टीमा फ्रान्स पराजित भएको तीन हप्ता पछि आएको हो। लोरिसले आफ्नो देशको कप्तानीमा चार वर्षअघि सन् २०१८ को विश्वकप जितेको थियो।मैले सबै थोक दिएको महसुस गर्दै अन्तर्राष्ट्रिय करियर रोक्ने निर्णय गरेको छु।’ फ्रान्सेली पत्रिकासँग कुरा गर्दै उनले थपे, ‘मलाई लाग्छ

फ्रान्सका कप्तान लोरिसको सन्यास

फ्रान्स । फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । अर्जेन्टिनासँग कतार विश्वकप फाइनलपछि नै लोरिसले संन्यास घोषणा गर्ने बताइएको थियो । तर उनले सोमबार मात्र अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

गोल्डेन बुटका लागि अर्जेन्टिनाका कप्तान मेस्सी अगाडि

काठमाण्डाै - कतारमा भइरहेको फिफा विश्व कप फुटबलमा गोल्डेन बुटका लागि अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी अगाडि रहेका छन् । आज बिहान भएको दोस्रो सेमिफाइनलमा फ्रान्सका फरवार्ड किलियन एम्बाप्पेले गोल गर्न नसक्दा गोल्डेन बुटमा मेस्सीको सम्भावना बलियो बनेको हो । दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २–० गोलले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको छ । फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले एक/एक गोल गरे । फ्रान्सले उपाधिका लागि अर्जेन्टिनासँग आइतवार खेल्नेछ । गोल्डेन बुट र गोल्डेन बलका लागि फ्रान्स र अर्जेन्टिनाका खेलाडी...

‘पेनाल्टीका लागि तयार हुनुपर्छ’ – फ्रान्स कप्तान लोरिस

कतार (हाम्रो खेलकुद) – फ्रान्सका कप्तान ह्युगो लोरिसले फिफा विश्वकप कतार २०२२ को अन्तिम १६ मा पोल्यान्डविरुद्ध खेल अघि पेनाल्टीका लागि पनि टोली तयार रहनुपर्ने बताएका छन् । खेलको पूर्वसन्ध्यामा अन्तिम १६ को खेलबारे बोल्दै लोरिसले पोल्यान्डविरुद्ध खेल लेवान्डोस्कीका कारण पनि थप कठिन हुने बताए । ‘लवान्डोस्की विश्वको उत्कृष्ट फरवार्डमा पर्छन् । उनी पोल्यान्डका महत्त्वपूर्ण […]

क्रिष्टल प्यालेसको प्रशिक्षकमा फ्रान्सका प्याट्रिक भिएरा नियुक्त

एजेन्सी । इंग्लीश प्रिमियर क्लब क्रिष्टल प्यालेसले फ्रान्सका प्याट्रिक भिएरालाई प्रशिक्षक नियुक्त गरेको छ । गत मे १८ तारिखमा रोय हड्सनले प्रशिक्षकको पद त्यागेको घोषणा गरेपछि क्रिष्टल प्यालेसले नयाँ प्रशिक्षकको खोजी गरिरहेको थियो । लामो प्रक्रियापछि प्यालेसले ४५ वर्षिय भिएरालाई तिन वर्षको लागि प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो । फ्रेन्च राष्ट्रिय टोलीका पुर्व कप्तान भिएरा खेलाडीको […]