मार्टिना, सानो पोखरीको ठूलो माछा

स्विट्जरल्यान्डका पूर्व टेनिस खेलाडी हेन्ज गनथार्ड भन्थे, ‘उनी ५० वर्षसम्म टेनिस खेल्न सक्छिन्।’ उनले ३७ मै छाडिन्। संसारभर उनका प्रशंसकको आसा यसैमा अल्झिएको छ, मार्टिना हिंगिस यसपटक पनि कोर्टमा फर्किऊन्, पहिले दुईचोटिजस्तै। स्विट्जरल्यान्डकी मार्टिनाले शनिबार सिंगापुरमा भएको प्रतियोगितापछि तेस्रोपटक संन्यास घोषणा गरेकी छन्। यसअघि उनले दुईपटक घोषणा गरे पनि त्यसलाई विश्रामका रूपमा लिएर पुनः फर्केकी…

सम्बन्धित सामग्री

माछा चोर

दिलबहादुरको छोरोले सिरानघरेको पोखरीको माछा चोरेको हल्ला पूरै गाउँभरि फैलियो। सिरानघरेको आँगनमा भद्रभलाद्मीहरु भेला भए। दिलबहादुरले त्यसबापत हजार रुपैयाँ हर्जाना व्यहोर्नु पर्‍यो। सानो केटोलाई माछा चोरेकोमा माफी मगाइयो र सभा सकियो। दिलबहादुर पनि मुसुमुसु हाँस्दै घरतिर ओरालो लाग्यो। बाटोमा जति पनि मानिसहरू भेटिए सबलाई दिलबहादुर आफ्नो छोरोले माछा चोरेको कुरा सुनाउँदै हिंड्यो। चियापसल, भट्टी, चौतारी, […]

‘सेती खोंचमा माछा मारिरहेको थिएँ, बम पड्केजस्तै आवाज सुनियो’

पोखरा – कुमार आले आइतबार १० बजेपछि सेती खोंचमा माछा मार्न झरेका थिए। केहीबेरमा एक्कासी गड्याङगुडुङ आवाज आयो। बम पड्केजस्तै आवाज सुनियो। यती एयरको जहाज खसेर आगलागी भयो। ढुंगा खसेर उनको खुट्टामा सानो चोट लागेको छ। ‘ओडारमा बसेर बाँचेँ’, उनले भने। भाग्यले बाँचेर ओडारबाट आफैं निस्किएका उनले भने, ‘बेहोस थिएँ, कति बेला उद्धार टोली आयो […]

टौदहमा जलेवाको माछा शिकार (तस्वीरहरु)

२ पुस, काठमाडौं । काठमाडौंको दक्षिणतर्फ टौदह पोखरीमा हिजोआज जलेवा चराको सानो समूह देखिन्छ । जाडोयाममा बसाइ सरेर आउने यो चरा उपत्यकामा प्राय: यही पोखरी आसपासमा बस्छ । टौदहमा जलेवाले माछाको शिकार गर्छ । शनिबार बिहान ८ बजे टौदह पोखरीको डिलमा पुग्दा केही जलेवा माछा खोज्न पानीमा डुबुल्की मार्दै थिए । एकैछिनमा एउटा जलेवाले मुखमा […]

महासागरमा माइक्रोप्लास्टिक्स ‘खुवाउन’ वैज्ञानिकले विकसित गरे रोबोट माछा

बेइजिङ । वैज्ञानिकहरूले समुद्रबाट माइक्रोप्लास्टिक हटाउन एउटा सानो रोबोट–माछा डिजाइन गरेका छन् । १३ मिमी–लामो माछा वरिपरि पौडी खेल्छ र उसले शरीरमा माइक्रोप्लास्टिक्स सोस्छ । नरम र लचिलो यस माछाको विशेषता हो । पुच्छरमा हल्का लेजर प्रणालीको सहयोगले माछा पौडी खेल्न र लगभग ३० एमएम प्रति सेकेन्डमा फटफट गर्न सक्छ । उक्त रोबोट माछा समुद्रमा […]

एक सय वर्षमा पाँचौ पटक भेटियो हिँड्ने माछा, के भन्छन् वैज्ञानिक ?

अष्ट्रेलियाको कमनवेल्थ साइन्टिफिक एण्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेशन (CSIRO) का वैज्ञानिकले दुर्लभ माछाको प्रजाति पत्ता लगाएका छन् । हिँड्न सक्नु यो माछाको विशेषता हो । यसको नाम ‘पिंक ह्याण्डफिस’ हो । यो माछा करिब २२ वर्षअगाडि तस्मानियाको तटमा सन् १९९९ मा देखिएको थियो । यो माछा एक सय वर्षअगाडि पहिलोपटक भेटिएको थियो । त्यसपछि अहिलेसम्म पाँचौँ पटक भेटिएको छ । के हो ह्याण्डफिस ? यो माछाको प्रजाति एंगलरफिस समूहमा पर्छ । यो आकारमा सानो हुन्छ । यसको स–साना हातहरु हुन्छन्

खेती गर्न न माटो चाहिने न मल, ‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेती र माछापालन

बागलुङ / तलपट्टि सानो पोखरीमा माछा, माथि तरकारी बाली । खेती गर्न न माटो चाहिने न मल । त्यही पोखरीको पानीले तरकारी सिञ्चित गर्छ फेरि

सानीभेरीमा माछा मारेर घर खर्च जुटाउँदै १२ वर्षीय बालक

रुकुम (पूर्व) : सिस्ने गाउँपालिका–८ तिङताराका १२ वर्षीय शेरबहादुर पुन दैनिक सानीभेरी नदीमा भेटिन्छन्। हातमा जाल र लठ्ठी तथा कम्मरमा ढडिया बोकेका पुनको दैनिकी सानीभेरी नदीमै बित्छ। उमेरमा सानो भए पनि उनीमाथि ठूलो जिम्मेवारी छ।दिनभर माछा मारेर उनी परिवारको गुजाराका लागि केही सहयोग गर्छन्। उनले यसरी माछा मार्न थालेको २ वर्ष भइसकेको छ। १० वर्षको उमेरदेखि नै उनी नदीमा जाने र जाल हानेर माछा मार्ने काम गर्छन्। अब त उनी माछा मार्न निपुण पनि भइसकेका छन्। सुरु सुरुमा दाइसँग माछा मार्न जाने उनी अहिले

थोरै पानी, सानो क्षेत्रफलमा धेरै माछा पाल्ने प्रविधिकाे थालनी

सानो स्थान, थोरै क्षेत्रफल, थोरै पानीमा धेरै आम्दानी । यही प्रबिधिका कारण राम्रो आम्दानी लिन सक्ने भएपछि अहिले नेपाली किसानको बायोफ्लक्स प्रबिधिबाट माछा पालन तिर आर्कषण बढ्र्दै गएको छ ।

‘सुनको मुटु भएको’ माछा बिक्याे अाठ लाख ८१ हजारमा

भारतको मुम्बईमा माछा मार्ने पेशा गर्दै आएका दाजुभाइ एउटै माछा बेचेर लखपति भएका छन्। महेश मेहर र उनका भाइ भरत गत शुक्रबार अन्य दिन सरह नै माछा मार्नका लागि समुद्रमा गएका थिए। आफ्नो सानो डुंगामा माछा मार्न निस्किएका उनीहरुले जाल थापे। जाल भारी भएपछि उनीहरुले माछा फसेको अनुमान गर्दै जाललाई तान्न थाले। जालमा ३...