पाकिस्तानी क्रिकेटर हाफिजले गरे संन्यास घोषणा

१९ पुस, काठमाडौं। पाकिस्तानी भेट्रान अलराउन्डर मोहम्मद हाफिजले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । हाफिजले १८ वर्षीय लामो अन्तर्राष्ट्रिय क्रिकेट करियरलाई टुङ्ग्याउँदै सोमबार संन्यास घोषणा गरेका हुन् । सन २००३ मा जिम्बाबेविरुद्धको एकदिवसीय क्रिकेट खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका हाफिजले पछिल्लो पटक टी२० विश्वकप सेमिफाइनलमा अष्ट्रेलिया विरुद्ध खेलेका थिए । ४१ वर्षीय हाफिजले पाकिस्तानका […]