बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई मातृशोक

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनकी आमा शारलोट जोन्सनको निधन भएको छ। ७९ वर्षीया शारलोटको लण्डनस्थित सेन्ट मेरिज अस्पतालमा निधन भएको बीबीसीले जनाएको छ। ४० वर्षको उमेरमा नै पार्किन्सनको समस्याबाट पीडित शारलोटले आफ्नो व्यवसायिक चित्रकारितालाई पनि अगाडि बढाएकी थिइन्। १९४२ मा जन्मिएकी शारलोट जोन्सनका बुबा सन् १९७० मा युरोपेली आयोगका अध्यक्षसमेत थिए। प्रधानमन्त्री बोरिस जोन्सन, पत्रकार र्‍याचल, […]

सम्बन्धित सामग्री

बेलायती प्रधानमन्त्री जोन्सनलाई राजीनामा दिन दबाब

काठमाडौं । सरकारका प्रभावशाली केही मन्त्रीसहित झन्डै तीन दर्जन मन्त्री र सल्लाहकारहरूले राजीनामा दिएसँगै बेलायती प्रधानमन्त्री बोरिस जोन्सन ठूलो दबाबमा पर्नुभएको छ । जोन्सनका मन्त्रीमण्डलका शक्तिशालीमध्ये एक अर्थमन्त्री ऋषि सुनाक र स्वास्थ्यमन्त्री साजिद जाभेदले राजीनामा गरेको २४ घण्टा बित्न नपाउँदै जोन्सनको साथ छोड्ने मन्त्री र सल्लाहकारको संख्या तीन तीन दर्जन पुगेको बीबीसीले जनाएको छ । […]

बेलायती प्रधानमन्त्री बोरिस जोनसन भारतको अहमदाबादमा

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन भारतको दुई दिने भ्रमणका लागि बिहीबार अहमदाबाद पुगेका छन् ।

गुजरात आइपुगे बेलायतका प्रधानमन्त्री जोन्सन

काठमाडौं : बेलायती प्रधानमन्त्री बोरिस जोन्सन दुई दिने भ्रमणका लागि भारत आइपुगेका छन्। उनी बिहीबार बिहान गुजरात विमानस्थल ओर्लिएका हुन्। जोन्सनलाई गुजरातका मुख्यमन्त्री भुपेन्छ पटेलले विमानस्थलमा स्वागत गरेका थिए। हालै युक्रेनको भ्रमण गरेका जोन्सनले युक्रेन युद्धमा रुसको आलोचना नगरेको भारतलाई दबाब दिने ठानिएको छ। तर, युक्रेनमाथि भएको रुसी आक्रमणको विरोधका लागि संयुक्त राष्ट्रसंघमा दर्ता गरिएका प्रस्तावमा मतदान नगरेको भारतका बारेमा कुनै मुद्दा नउठाउने पीटीआईले जनाएको छ।जाेन्सनको भा

बेलायती प्रधानमन्त्री जोन्सन भारतमा

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन दुई दिने भ्रमणका लागि भारत आएका छन्। हालै युक्रेनको भ्रमण गरेका जोन्सनले युक्रेन युद्धमा रुसको आलोचना नगरेको भारतलाई दबाब दिने ठानिएको छ। तर, युक्रेनमाथि भएको रुसी आक्रमणको विरोधका लागि संयुक्त राष्ट्रसंघमा दर्ता गरिएका प्रस्तावमा मतदान नगरिरहेको भारतलाई जोन्सनले ‘लेक्चर’ नदिने समाचार संस्था पिटिआईले जनाएको छ। जोन्सन बिहीबार बिहान भारत ओर्लिएका हुन्। […]

बेलायती प्रधानमन्त्री जोन्सन सुटुक्क पुगे युक्रेनी

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन शनिबार सुटुक्क युद्धग्रस्त युक्रेनी राजधानी कीभ पुग्नुभएको छ । युक्रेनी जनताप्रति ऐक्यवद्धता जनाउन जोन्सन कीभ पुग्नुभएको बेलायती प्रधानमन्त्री कार्यालयले जनाएको छ । कीभ पुगेर जोन्सनले युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीसँग भेटवार्ता गरेको तस्विर त्यहाँस्थित बेलायती दूतावासले सार्वजनिक गरेपछि जोन्सनको भ्रमण सार्वजनिक भएको हो । जेलेन्स्कीसंगै कीभका सडकमा निस्केर जोन्सनले स्थानीय […]

अमेरिकाले चिन्ने नेपालका ​'टोपीवाला' प्रधानमन्त्री !

बाइडन (अमेरिकी राष्ट्रपति जो बाइडन)सँग विशेष रूपमा भेट भयो । म टोपी लगाएर गएको थिएँ, देखेपछि चिनिहाले । पहिला नेपाल आएका रहेछन् । नेपाल खुब मनपर्छ भने । जोनसन (बेलायती प्रधानमन्त्री बोरिस जोन्सन)ले नेपालको बारेमा सबै कुरा थाहा पाएका रहेछन् । पूरा सहयोग गर्ने कुरा गरेका छन् । बेलायतबाट स्वदेश फर्किने क्रममा बिहीवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडनसँग भएको भेटवार्ताबारे जानकारी गराउँदै भने । देउवाले गरेको दाबीलाई नै हेर्दा पनि टोपी लगाएको हुनाले म...

बेलायती प्रधानमन्त्री जोन्सन दम्पती दोस्रो सन्तानको स्वागत गर्दै

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र उनकी पत्नी क्यारी सिमण्ड्सले दोस्रो सन्तानको स्वागत गर्ने भएका छन् । गर्भपतन भएको केही महिनापछि क्यारी फेरि गर्भवती भएकी हुन् । ३३ वर्षकी क्यारीले इन्स्टाग्राम मार्फत आफू गर्भवती भएको जानकारी दिएकी हुन् । आउँदो क्रिसमस आसपासमा सन्तान जन्मिने उनले उल्लेख गरेकी छन् । गएको वर्षको अप्रिलमा जोन्सन र क्यारीको पहिलो […]

७२ औं गणतन्त्र दिवस मनाउँदै भारत

काठमाडौं । भारतले मंगलबार ७२ औं गणतन्त्र दिवस मनाउँदै छ । मंगलबार बिहान राजपथमा गणतन्त्र दिवसको परेड शुरु हुँदैछ । कोरोना भाइरसको महामारीबीच भारतले गणतन्त्र दिवस मनाउँदै गरेको हो । भारतको इतिहासमा ५५ वर्षमा पहिलो पटक उक्त परेडमा प्रमुख अतिथि सहभागी हुने छैनन् । यसपालि बेलायती प्रधानमन्त्री बोरिस जोन्सन आउने तय भएको भए पनि त्यहाँ... The post ७२ औं गणतन्त्र दिवस मनाउँदै भारत appeared first on Purbeli News.