भारतीय र पाकिस्तानी मूलका दुई बेलायती नेताको गठबन्धनले प्रधानमन्त्री जोन्सनको पद धरापमा

एजेन्सी, २२ असार । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन राजनीतिक जीवनकै कठिन चुनौतीको सामना गरिरहेका छन् । उनको क्याबिनेटका दुई मन्त्रीले राजीनामा दिएसँगै प्रधानमन्त्री पद नै धरापमा परेको छ । रोचक यो छ कि जोन्सनलाई चुनौती दिने दुई मन्त्री भारतीय र पाकिस्तानी मूलका हुन् । अर्थमन्त्रीबाट राजीनामा दिएका ऋषि सुनक भारतीय मूलका हुन् । उनी बैंकिङ […]

सम्बन्धित सामग्री

बेलायती गृहमन्त्रीले पाकिस्तानी मूलका बेलायती पुरुषबारे के भनिन्?

बेलायतकी गृहमन्त्री सुलेला ब्रेभम्यानले पाकिस्तानी मूलका बेलायती पुरुषप्रति गरेको टिप्पणीको अहिले आलोचना भइरहेको छ। एक टेलिभिजन अन्तर्वार्तामा उनले बेलायती पाकिस्तानी पुरुषहरुले श्वेत वर्णका युवतीहरुको फाइदा उठाएर बलात्कार गर्ने गरेको दाबी गरेकी थिइन्। स्काइ न्यूजलाई दिएको अन्तर्वार्तामा उनले भनिन्, 'चुनौतीपूर्ण परिस्थितिमा रहेका गोरी बेलायती युवतीहरु, जसलाई फसाउन सजिलो हुन्छ। उनीहरुलाई ब्रिटिश-पाकिस्तानी…

सिन्धुलीगढीमा अमेरिकी, बेलायती, भारतीय र पाकिस्तानी सेना

चार देशका सेनाको टोलीले शुक्रबार ऐतिहासिक सिन्धुलीगढीको अवलोकन गरेको छ । अमेरिका, बेलायत, भारत र पाकिस्तानका सैनिक अधिकारीहरूले सिन्धुलीगढीको भ्रमण गरेर ऐतिहासिक महत्त्वबारे जानकारी लिएका थिए ।

बेलायती अदालतद्वारा पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफको निवेदन खारेज

लण्डन । बेलायतको उच्च अदालतका न्यायाधीशले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र उनका ज्वाइँलाई बेलायती अखबारका प्रकाशकविरुद्ध मानहानीको मुद्दामा जवाफ पेश गर्न आदेश दिएका छन्।

जोखिममा पाकिस्तानी ब्ल्गर

काठमाडौ । बेलायतको एक अदालतले नेदरल्याण्डमा बस्ने ब्लगर अहमद वकास गोरायाको हत्या गर्ने योजना बनाएको आरोपमा बेलायती खानलाई दोषी ठहर गरेको छ । गौहर खानलाई मार्चको दोस्रो साता सजाय सुनाइने समेत ...

आठ वर्षमा नेपालबाट निकालिए ३१ सय बढी विदेशी

अध्यागमन विभागको तथ्यांकअनुसार सो अवधिमा १ हजार ५ सय १३ चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ। त्यसैगरी २ सय १४ अमेरिकी नागरिक नेपालबाट निकालिँदा १ सय १८ जना बंगलादेशी, १ सय ४ बेलायती र ७४ पाकिस्तानी नागरिकलाई आफ्नो देशमा पठाइएको छ।...

पाकिस्तानी दूतावासले मनायो ७५औं स्वतन्त्रता दिवस

काठमाडौं।पाकिस्तानी दूतावासले झण्डोत्तल समारोह आयोजना गरी ७५औं स्वतन्त्रता दिवस मनाएको छ।नेपालस्थित पाकिस्तानी दूतावासका उपनियोग प्रमुख अदनान जाभेद खानले झण्डोत्तोलन गरेका थिए।सो अवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीले दिएको शुभकामना बाचन गरेर सुनाइएको थियो।सो अवसरमा उपनियोग प्रमुख खानले मोहम्मद अलि जिन्हाको कुशल नेतृत्वमा पाकिस्तानले स्वतन्त्रता पाएको स्मरण गरे। सन् १९४७ अगस्ट १४ मा पाकिस्तान बेलायती उपनिवेशबाट स्वतन्त्र भएको थियो ।

पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफका बाबुछोरीलाई जेल सजाय

एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचार अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । बेलायती राजधानी लन्डनको एभेनफिल्ड हाउसस्थित उनको विलासी फ्ल्याटसँग जोडिएको भ्रष्टाचार अभियोगमा ‘नेसनल एकान्टिबिलिटी ब्युरो’ (एनएबी) ...

पाकिस्तानी बस ड्राइभरका छोरा बने बेलायतकाे गृहमन्त्री

काठमाडौं । पाकिस्तानी बस चालकका छोरा साजिद वाजिद बेलायतको गृहमन्त्री बनेका छन्। सोमबार बेलायतकी गृहमन्त्री अन्वर रडले पदबाट राजीनामा दिएपछि उनलाई बेलायती प्रधानमन्त्री टेरेजा मेले गृहमन्त्रीमा नियुक्त गरेकी हुन्। वाजिदकाे परिवार सन् ...