प्रधानमन्त्री बन्नु अघि लेख लेखेर जीवन चलाएका बोरिस जोनसनले डाउनिङ स्ट्रिट छाडेपछि के गर्लान्?

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन अब धेरै समय डाउनिङ स्ट्रिटमा रहने छैनन्। अब उनले के गर्लान्? चर्चा सुरु हुन थालेको छ।  उनी प्रधानमन्त्री हुनु भन्दा तीनदिन अघि मात्र उनको अन्तिम कोलुम डेली टेलिग्राफमा प्रकाशित भएको थियो- ब्रेक्सिट कार्यान्वयनको समयमा अपनाउनुपर्ने सिकाइका विषयमा। उनलाई टेलिग्राफले मासिक १० घण्टा काम गरेको २७५ हजार…

सम्बन्धित सामग्री

बोरिस जोनसन बेलायतका अहिलेसम्मकै खराब प्रधानमन्त्री

एक सर्वेक्षणले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई अहिलेसम्मकै खराब प्रधानमन्त्री भएका देखाएको छ । मार्केट अनुसन्धान कम्पनी इप्सोसद्वारा सन् २०१९ देखि २०२२ को अगस्टसम्म गरिएको अध्ययनले बेलायती नागरिक प्रधानमन्त्री जोनसनप्रति अहिलेसम्मका अरु प्रधानमन्त्रीभन्दा बढी असन्तुष्ट रहेको देखाएको हो । दोस्रो विश्वयुद्धपछि बेलायती प्रधानमन्त्रीको कार्यसम्पादनको बारेमा सोधिएका प्रश्नमा ४९ प्रतिशतले अहिलेका प्रधानमन्त्री बोरिस जोनसनको कामलाई खराब बताएका छन् । यस्तै, ४१ प्रतिशतले म्यारी थेरेसा र ३८ प्रतिशतले डेबिड क्यामरुनलाई खराब बताएका इप्सोसको प्रत...

बोरिस जोनसन नेतृत्वको सरकारले जित्यो विश्वासको मत

लन्डन, ३ साउन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकारले विश्वासको मत लिन सफल भएको छ । चुनाव गराउनबाट बच्न सत्तारुढ कन्जरभेटिभ पार्टीका सदस्यहरूले मन्त्रीहरूको समर्थनमा मतदान गरे । विपक्षी लेबर पार्टीले जोनसनलाई राजीनामा दिन आह्वान गरेको छ । सेप्टेम्बरको सुरुमा कन्जरभेटिभ पार्टीले आफ्नो उत्तराधिकारी चयन नगरेसम्म आफू प्रधानमन्त्री रहने जोनसनले बताउँदै आएका छन् । जोनसनले […]

जब रोजगार सेन्टरबाहिर ‘बोरिस जोनसन’ देखिए !

एजेन्सी । बेलायतको सत्तारुढ दल कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन एक रोजगार केन्द्र बाहिर देखिए । धेरैले उनलाई जब सेन्टर बाहिर देखिएपछि झुक्किए पनि । कतै उनी प्रधानमन्त्री पद गुमाएपछि बेरोजगार हुने डरले काम खोज्न पो पुगेका त थिएनन् ? तर लण्डनको एक रोजगार केन्द्रबाहिर देखिएका जोनसन नभएर उनीजस्तै देखिने मैनको मूर्ति भएको खुल्यो । जब सेन्टर बाहिर उभिएकोजस्तो देखिने जोनसनको मूर्ति ब्रिटिस सामाजिक सञ्जाल प्रयोगकर्तामाझ अहिले निकै भाइरल भइरहेक

गुजरातमा बोरिस जोनसन, शुक्रवार मोदीसँग नयाँ दिल्लीमा वार्ता

काठमाडौं : बेलायती प्रधानमन्त्री बोरिस जोनसन दुई दिने भ्रमणको सिलसिलामा भारतको गुजरात पुगेका छन्। बिहीवार उनी गुजरातको अहमदावाद पुगेका हुन्। भारतलाई विश्वको सबैभन्दा ठूलो प्रजातन्त्रिक राष्ट्र भन्दै उनले बेलायत र भारतको साझेदारीले धेरै कुराहरु हासिल गर्न सक्ने बताएका छन्। आज अहमदावादको गान्धी आश्रम पुगेर महात्मा गान्धीको अर्धकदको शालिकमा माल्यापर्ण समेत गरेका…

बेलायतका प्रधानमन्त्री जोनसन भारतमा

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन भारत आइपुगेका छन्। उनी बिहीबार गुजरात आइपुगेका भारतीय राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ। गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह जिल्ला हो। बिहीबार बिहान गुजरात...

बेलायती प्रधानमन्त्री बोरिस जोनसन गुजरातमा

काठमाडौं– दुई दिने भारत भ्रमणका लागि बेलायती प्रधानमन्त्री बोरिस जोनसन गुजरात पुगेका छन् । भारत भ्रमणका क्रममा उनी बेलायतबाट सीधै गुजरातको अहमदाबाद शहरमा रहेको विमानस्थलमा अवतरण गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । गुजरातमा रहँदा उनले त्यहाँका व्यापारिक प्रतिनिधिहरू लगायतसँग द्विपक्षीय हित, व्यापारिक एवम् जनस्तरको सम्बन्धबारे छलफल गर्ने छन् । कुनै पनि बेलायती प्रधानमन्त्रीको […]

१० डाउनिङ स्ट्रिट भोज : विवादमा बोरिस जोनसन

सरकारले नै बनाएको कोभिड लकडाउन नियम पालना नगरेको र प्रधानमन्त्री कार्यलय १० डाउनिङ स्ट्रिटमा भोज आयोजना गरेका विषयलाई लिएर बेलायती प्रधानमन्त्री बोरिस जोनसन अहिले समस्यामा परेका छन् । सो विषयमा छानविन गर्न गठित समितिले १०डाउनिङ स्ट्रिटमा पार्टी आयोजना गर्न दिनु नेतृत्वको कम्जोरी भएको निश्कर्ष निकालेको छ ।पार्टीबारे छानविन गर्न वरिष्ठ सरकारी कर्मचारी सुसन ग्रेको नेतृत्वमा समिति गठन भएको थियो । लामो पर्खाइपछि सार्वजनिक भएको समितिको अध्ययनमा ग्रेले कतिपय कार्यक्रम आयोजना नहुनु पर्ने बताएकी छिन् ।&n

बेलायती प्रधानमन्त्री जोनसन युरोप भ्रमणमा जाने

लन्डन –  बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेन-रूस सीमामा तनाव बढेकोबारे छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जान लागेको एक स्रोतले स्पुतनिकलाई बताएको छ। प्रधानमन्त्रीले अर्को हप्ता युक्रेन संकटमा कूटनीतिक प्रयासको अगुवाइ जारी राख्न र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता जारी राख्दै यस क्षेत्रको भ्रमणमा जाने स्रोतले उल्लेख गरेको छ। –रासस–एएनआई / स्पुतनिक

बेलायतको नयाँ प्रधानमन्त्री बोरिस जोनसन

एजेन्सी : बेलायतको नयाँ प्रधानमन्त्रीमा बोरिस जोनसन चयन भएका छन्। बेलायतले युरोपियन युनियनबाट बाहिरिने निर्णय लागू गराउन असफल भएपछि ७ जुनमा राजीनामा दिएकी थेरेस मेको स्थान जोनसनले लिने भएका हुन्।  थेरेसा मे को स्थानमा कन्जर्भेटिभ पार्टीले बोरिस जोनसन र जेरेमी हन्टमध्ये कुनै एकलाई प्रधानमन्त्री चुन्‍न पार्टी कार्यक...