बेलायती प्रधानमन्त्री जोन्सन भारतमा

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन दुई दिने भ्रमणका लागि भारत आएका छन्। हालै युक्रेनको भ्रमण गरेका जोन्सनले युक्रेन युद्धमा रुसको आलोचना नगरेको भारतलाई दबाब दिने ठानिएको छ। तर, युक्रेनमाथि भएको रुसी आक्रमणको विरोधका लागि संयुक्त राष्ट्रसंघमा दर्ता गरिएका प्रस्तावमा मतदान नगरिरहेको भारतलाई जोन्सनले ‘लेक्चर’ नदिने समाचार संस्था पिटिआईले जनाएको छ। जोन्सन बिहीबार बिहान भारत ओर्लिएका हुन्। […]

सम्बन्धित सामग्री

मन्त्री र सहयोगीहरूले साथ छाडेपछि बेलायती प्रधानमन्त्री जोन्सन संकटमा

एकपछि अर्को मन्त्री र सहयोगीहरूले साथ छाडेपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सन संकटमा परेका छन् । मंगलबारदेखि जोन्सनका मन्त्री तथा सहयोगी २७ सदस्यले राजीनामा दिइसकेका छन् । मंगलबार वित्तमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले आधा घण्टा अन्तरमा पद छाडेको घोषणा गरेसँगै राजीनामा दिनेहरूको लहर नै चलेको छ ।

बेलायती प्रधानमन्त्री जोन्सन किन भारत पुग्दैछन् ?

एजेन्सी, ४ वैशाख । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले भारत भ्रमण गर्ने भएका छन् । उनी २१ अप्रिलमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश गुजरात पुगेर भ्रमणको सुरुवात गर्ने तय भएको छ । अहमदाबादमा पुगेर उनले व्यापारबारे कुराकानी गर्ने तय भएको छ । पहिलोपटक बेलायतका कुनै प्रधानमन्त्री गुजरात पुग्दैछन् । उनले नयाँ विज्ञान, स्वास्थ्य तथा प्रविधि […]

बेलायती प्रधानमन्त्री जोन्सन सुटुक्क पुगे युक्रेनी

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन शनिबार सुटुक्क युद्धग्रस्त युक्रेनी राजधानी कीभ पुग्नुभएको छ । युक्रेनी जनताप्रति ऐक्यवद्धता जनाउन जोन्सन कीभ पुग्नुभएको बेलायती प्रधानमन्त्री कार्यालयले जनाएको छ । कीभ पुगेर जोन्सनले युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीसँग भेटवार्ता गरेको तस्विर त्यहाँस्थित बेलायती दूतावासले सार्वजनिक गरेपछि जोन्सनको भ्रमण सार्वजनिक भएको हो । जेलेन्स्कीसंगै कीभका सडकमा निस्केर जोन्सनले स्थानीय […]

रुसी आक्रमणविरुद्धको लडाईँमा युक्रेन एक्लै छैन : बेलायती प्रधानमन्त्री जोन्सन

रुसको आक्रमणविरुद्धको लडाईँमा युक्रेन ‘एक्लै नरहेको’ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । ‘युक्रनेमाथि आफ्नो रोष प्रकट गर्दासम्म पुटिनको साथमा उभिन’ नसक्ने र युक्रेनका लागि रक्षात्मक हतियारको सहयोग बढाउने जोन्सनले बताए । ब्रसेल्समा भएको पश्चिमा सैन्य गठबन्धन नेटो सम्मेलनलाई सम्बोधन गर्दै जोन्सनले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रासायनिक हतियार प्रयोग गरेमा त्यसको परिणाम ‘उनका लागि […]

‘सु ग्रे प्रतिवेदन’पछि बेलायती प्रधानमन्त्री जोन्सन थप आलोचित

बेलायतमा कोभिड-१९ नियन्त्रणका लागि राष्ट्रव्यापी लकडाउन भइरहँदा प्रधानमन्त्री कार्यालयमै पार्टी गरिएकोबारे छानबिन प्रतिवेदनपछि प्रधानमन्त्री बोरिस जोन्सन थप आलोचित बनेका छन् ।

आवश्यक परे तालिबानसँग पनि काम गर्छौँ : बेलायती प्रधानमन्त्री जोन्सन

काठमाडौँ– बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आवश्यक परेमा बेलायतले तालिबानीसँग पनि मिलेर काम गर्ने बताएका छन् । उनले भने, ‘म सबै जनतालाई के कुराको विश्वास दिलाउन चाहन्छु भने हामीले आवश्यक परेमा तालिबानसँग पनि मिलेर काम गर्न सक्छौँ, हाम्रो राजनीतिक तथा कूटनीतिक प्रयास भनेको हामीले अफगानिस्तानको समस्याको समाधान खोज्ने हो र हामी त्यसका लागि लागि परेका पनि […]

बेलायती प्रधानमन्त्री जोन्सन दम्पती दोस्रो सन्तानको स्वागत गर्दै

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र उनकी पत्नी क्यारी सिमण्ड्सले दोस्रो सन्तानको स्वागत गर्ने भएका छन् । गर्भपतन भएको केही महिनापछि क्यारी फेरि गर्भवती भएकी हुन् । ३३ वर्षकी क्यारीले इन्स्टाग्राम मार्फत आफू गर्भवती भएको जानकारी दिएकी हुन् । आउँदो क्रिसमस आसपासमा सन्तान जन्मिने उनले उल्लेख गरेकी छन् । गएको वर्षको अप्रिलमा जोन्सन र क्यारीको पहिलो […]

कोरोना भाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन: बेलायती प्रधानमन्त्री जोन्सन

२ असार : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड-१९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताएका छन् । बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन (जि७) को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएको बताइएको छ । उनले सो पत्रकार सम्मेलनमा भनेका थिए– शुरुमा चीनको वुहान शहरको एक ल्याबबाट कोरोना भाइरसको किटाणु लिग भएर निस्किएको […]

बेलायती प्रधानमन्त्री जोन्सन आफ्ना सेनालाई खान पस्कँदै

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो सेनालाई क्रिसमस खान पस्केन एस्टोनिया पुगेका छन्। युरोपेली देश एस्टोनियामा नेटो मिसनको भ्रमणको क्रममा जोन्सोन राजधानी तल्लिन नजिकै रहेको बेलायती सेनाको क्याम्प पुगेर आफ्ना सेनालाई खान पस्केका थिए। जोन्सोनले आज उक्त क्याम्प पुगेर खान सर्भ गर्ने क्रममा एप्रोनसमेत लगाए र खान पस्केर खुवाउन भ्याए।