कोभिसिल्ड र कोभ्याक्सिन खोपलाई पूर्ण स्वीकृति लागि सिफारिस

भारतीय औषधि नियामक सम्बन्धी विषय विशेषज्ञ समितिले कोरोनाविरुद्धका कोभिसिल्ड र कोभ्याक्सिन खोपका लागि पूर्ण स्वीकृतिका लागि सिफारिस गरेको  छ। नियामक निकायले गत वर्ष खोपका लागि आपतकालिन अनुमति दिएको थियो। भारतमा...

सम्बन्धित सामग्री

मोर्डेनाको कोरोना खोपलाई भारतमा आपतकालिन प्रयोग लागि अनुमति

भारतमा यसअघि, अक्सफोर्ड एस्ट्रजेनेकाले विकास गरेको र भारतीय खोप उत्पादक कम्पनी सेरमले उत्पादन गरेको खोप कोभिसिल्ड, भारतमै बनाइएको कोभ्याक्सिन र रसियन खोप स्पुतनिक भीलाई आपतकालिन प्रयोगका लागि अनुमति दिइसकिएको छ।

भारतमा जुलाईदेखि जोनसन एण्ड जोनसनको खोप

एजेन्सी। भारतमा जुलाईदेखि ‘जोनसन एण्ड जोनसन’ले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप उपलब्ध हुने भएको छ। हाल भारतमा कोभिसिल्ड, कोभ्याक्सिन, स्पुतनिक भी खोप उपलब्ध छन्। अब यो सूचीमा जोनसनले उत्पादन गरेको खोप पनि अट्ने भएको हो। यो भ्याक्सिनलाई भारतका निजी क्षेत्रले पनि किन्न सक्ने बताइएको छ। निजी क्षेत्रले किनेर अस्पतालहरुमा यो खोप बेच्न सकनेछन्।

५० लाख डोज कोभिड खोप खरिदका लागि चार वटा कम्पनीलाई नेपालको पत्र

डा दीपेन्द्ररमण सिंहले नेपालमा दर्ता भएका कोरोना खोप कोभिसिल्ड, कोभ्याक्सिन, चिनियाँ खोप भेरोसेल, अमेरिकामा उत्पादन भएको खोप जोन्सन एण्ड जोन्सनलाई ५० लाख डोज खोप खरीदका लागि पत्राचार गरेको जानकारी दिए।

कोभिड खोपका लागि चार कम्पनीलाई पत्राचार गरिने

भारतको कोभिसिल्ड खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्यूट, कोभ्याक्सिन उत्पादक कम्पनी बायोटेक, चीनको भेरोसेल खोप उत्पादक कम्पनी र रसियाको स्पुतनिक भी खोप उत्पादक कम्पनी दर्ता भएको छ।

अन्तत: सरकारले निजी कम्पनीलाई नै दियो खोप ल्याउने अनुमति

काठमाडौं : अन्तत: सरकारले निजी कम्पनीहरूलाई नै कोरोनाविरुद्धको खोप आयातको लागि अनुमति दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले  कोभिसिल्ड र कोभ्याक्सिन ल्याउनका लागि दुईवटा निजी कम्पनीलाई आयात अनुमति दिएको हो।विभागले सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप ल्याउन हुकम डिस्ट्रिब्‍युटर्स प्रालि र भारत बायोन्टेकबाट उत्पादन कोभ्याक्सिन खोप ल्याउनका लागि निजी कम्पनी इमराल्ड फर्मालाई आयात अनुमति दिएको विभागका प्रवक्ता सन्तोष केसीले

कोरोनाविरुद्धको खोपको ठूला १० बिक्रेतामा पर्‍यो भारत, तापनि खोप अपुग

सीएनएन। विश्वकै ठूलो कोभिड खोप उत्पादक भारतले हालसम्म कम्तीमा २०.५५ करोड खोप किनेको छ। यससँगै भारत विश्वमै ठूला १० कोभिड खोप बिक्रेतामध्ये परेको छ, तर अझै पनि भारतको १४० करोड जनसङ्ख्याको मात्र ८ प्रतिशतसम्म खोप पुगेको छ। दोस्रो कोरोना लहरबीच भारतको खोप उत्पादन पनि अपुग भएको हो। भारतमा अक्सफोर्ड–अस्ट्राजेनेका (कोभिसिल्ड), कोभ्याक्सिन र हालै रुसी स्पट्निक भी खोप प्रयोगमा छ।

कोरोनाको नयाँ भेरियन्टलाई कोभिसिल्ड र कोभ्याक्सिन प्रभावकारी

एजेन्सी। भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टमा कोभिसिल्ड र कोभ्याक्सिन उपयोगी हुने अध्ययनले देखाएको छ। भ्याक्सिन लगाए पनि सामान्य लक्षण देखिने, तर त्यसले गम्भीर विरामी नपार्ने पनि अध्ययनले पुष्टि गरेको छ। भारतमा अहिलेसम्म २८ करोडभन्दा बढीको संक्रमण परीक्षण गरिसकिएको छ। संक्रमण दर ६.२८ प्रतिशत रहेको सरकारले बताएको छ। भारतमा ८२ प्रतिशत विरामीले कोरोना जितेका छन्।

कोरोनाको नयाँ भेरियन्टमा पनि कोभिसिल्ड र कोभ्याक्सिन उपयोगी

एजेन्सी। भारतमा अहिले कोरोनाविरुद्ध कोभिसिल्ड र कोभ्याक्सिन नामक दुई भ्याक्सिन प्रयोगमा ल्याइएको छ। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले यी दुवै भ्याक्सिन कोरोनाको नयाँ भेरियन्टमा पनि उपयोगी रहेको बताएको छ। नेपालमा भने भारतले कोभिसिल्ड पठाएको हो। आईसीएमआरका अनुसार यी दुई भ्याक्सिन लगाएका व्यक्तिमध्ये निकै कमलाई मात्रै कोरोना सङ्क्रमणले छोएको छ। यसले कोरोनाबाट जोगाउने आईसीएमआरको दाबी छ।

कोभ्याक्सिन र कोभिसिल्ड नयाँ प्रकारकाे भेरियन्टमा प्रभावकारी देखिएकाे दाबी

आईसीएमआरका निर्देशक बलराम भार्गवले भने, ‘यो खोपले निश्चित रुपमा संक्रमणबाट बचाउँछ। खोप दिएकामध्ये निकै कम मानिसलाई मात्र कोरोना संक्रमण देखिएको छ।’

भारतमा किन विवादित बन्यो कोरोना खोपलाई अनुमतिको निर्णय ?

काठमाडौं । भारतको ड्रग जनरल अफ इन्डिया (डीसीजीआई)ले आइतबार कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दुई कोरोना खोप आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ । भारतमा आपतकालीन प्रयोगको अनुमति पाएका दुई खोपहरु कोभिसिल्ड र कोभ्याक्सिन हुन् । कोभिसिल्ड अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । यो खोप सेरम इन्स्टिच्युट अफ इन्डियाले भारतमा उत्पादन […]