५० लाख डोज कोभिड खोप खरिदका लागि चार वटा कम्पनीलाई नेपालको पत्र

डा दीपेन्द्ररमण सिंहले नेपालमा दर्ता भएका कोरोना खोप कोभिसिल्ड, कोभ्याक्सिन, चिनियाँ खोप भेरोसेल, अमेरिकामा उत्पादन भएको खोप जोन्सन एण्ड जोन्सनलाई ५० लाख डोज खोप खरीदका लागि पत्राचार गरेको जानकारी दिए।