भारतमा जुलाईदेखि जोनसन एण्ड जोनसनको खोप

एजेन्सी। भारतमा जुलाईदेखि ‘जोनसन एण्ड जोनसन’ले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप उपलब्ध हुने भएको छ। हाल भारतमा कोभिसिल्ड, कोभ्याक्सिन, स्पुतनिक भी खोप उपलब्ध छन्। अब यो सूचीमा जोनसनले उत्पादन गरेको खोप पनि अट्ने भएको हो। यो भ्याक्सिनलाई भारतका निजी क्षेत्रले पनि किन्न सक्ने बताइएको छ। निजी क्षेत्रले किनेर अस्पतालहरुमा यो खोप बेच्न सकनेछन्।

सम्बन्धित सामग्री

ओमान जान अब खोप लगाएको प्रमाण भए पीसीआर परीक्षण गर्न नपर्ने

काठमाण्डौ – ओमान जान अब पीसीआर परीक्षण गर्न नपर्ने भएको छ । ओमान सरकारले मान्यता दिएका खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र भएका यात्रुले अब हवाई मार्गबाट ओमान प्रवेश गर्न जानु पूर्व पीसीआर परीक्षण गर्न नपर्ने ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । जोनसन एण्ड जोनसन खोपको एक मात्रा लगाएको र अन्य खोपको भने दुवै मात्रा लगाएको हुनुपर्छ । बहराइनले ८ वटा खोपलाई मान्यता दिएको छ । फाइजर,स्पुतनिक लाइट, स्पुतनिक भी, जोनसन एण्ड जोनसन, कोभिडसिल्ड अस्ट्राजेनेका लगायत रहेका छन् । यस्तै, ओमान सरकारको यसअघिको निर्णय अनु...

वैदेशिक रोजगारीमा जानेलाई जोनसन खोप दिनेबारे छलफल

१ पुस, काठमाडौं । जर्मनीले कोभ्याक्स सुविधा अन्तर्गत उपलब्ध गराएको जोनसन एण्ड जोनसन खोप वैदेशिक रोजगारीमा जानेहरुलाई दिने विषयमा छलफल भएको छ । जर्मनीले ४१ लाख ४२ हजार २५० डोज खोप बिहीबार मात्र नेपाललाई उपलब्ध गराएको छ । जसमध्ये १९ लाख ६५ हजार ६ सय डोज मोडेर्ना र २१ लाख ७६ हजार ६५० डोज जोनसन […]

दक्षिण कोरिया जानेहरुको लागि कोरोना विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाइँदै

काठमाण्डौ – रोजगारी तथा अन्य काममा दक्षिण कोरिया जानेहरुको लागि कोरोना विरुद्धको जोनसन एण्ड जोनसन खोप दिन थालिएको छ । काठमाण्डौको महाराजगञ्जमा रहेको नेपाल प्रहरी अस्पताल र सैनिक अस्पताल छाउनीमा कोरिया जानेहरुलाई खोप दिन सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप लगाउन जाँदा अनिवार्य मास्क र भौतिक दुरी कायम गर्न भनिएको छ । यस्तै कोरियन भाषा परीक्षा उत्तिर्ण गरेको प्रमाण तथा कोरिया जान लागेको भनेर जनाउने कुनै पनि कागजात साथमा लिनुपर्ने हुन्छ । दक्षिण कोरियाले भने कोरोनाको जोखिममा रहेका नेपाल लगायत क...

संरक्षण गृहमा आश्रितहरुलाई खोप

मानव सेवा आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकालाई बुधबारदेखि जोनसन एण्ड जोनसन खोप लगाउन सुरु गरिएको हो।...

धरानमा पहिलो दिन जोनसन एण्ड जोनसन खोप १ हजार ८ जनाले लगाए

धरान- धरानमा कोरोना विरुद्धको अमेरिकी खोप जोनसन एण्ड जोनसन १ हजार ८ जनाले लगाएका छन् । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार आज पहिलो दिन कोरोना विरुद्धको जोनसन एण्ड जोनसन खोप ५०७ जना पुरुष र ५०१ जना महिलाले लगाएका हुन् । बुधबार वडा नं. २ को सिंहदेवीस्थित पुरानो बालिका स्कुलमा १२०, वडा नं. ३ को भानु स्मृति […]

कोरोना खोप लगाएको सवा दुई घण्टाको अन्तरालमा एक वृद्धको मृत्यु

८ साउन, काठमाडौं । धादिङमा कोभिड-१९ विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका एक वृद्धको मृत्यु भएको छ । यद्यपि उनको मृत्युको कारण भने खुल्न सकेको छैन । धादिङको निलकण्ठ नगरपालिका–६ का ७८ वर्षीय वृद्धको खोप लगाएको झण्डै सवा २ घण्टा पछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका स्वास्थ्य प्रमुख डा. भुवन पौडेलले जानकारी दिए । […]

'जोन्सन एण्ड जोन्सन' को ६ लाख डोज खोप नेपालले पाउने

कोभ्याक्सले एक डोज मात्र लगाए पुग्ने 'जोनसन एण्ड जोनसन' को ६ लाख डोज खोप नेपाललाई दिने प्रतिवद्धता जनाएको छ।

युरो २०२० खेल्ने बेल्जियम फुटबल टिमले लगायो कोभिड-१९ विरुद्धको खोप

एजेन्सी। युरोपियन च्याम्पियनसिप खेल्ने बेल्जियम फुटबल टिमले कोभिड-१९ विरुद्धको खोप लगाएका छन्। बेल्जियम फिफा वरीयताको शीर्ष स्थानमा छ। ११ जुनबाट हुने प्रतियोगिताका लागि बेल्जियमलाई दाबेदारका रूपमा पनि हेरिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार खेलाडीलाई जोनसन एण्ड जोनसन खोप लगाइएको हो, जुन एक डोज मात्र लगाए पनि पुग्छ। समूह ‘बी’मा रहेको बेल्जियमले डेनमार्क, फिनल्यान्ड र रुसविरुद्ध प्रतिस्पर्धा गर्नेछ।