कोभिड खोपका लागि चार कम्पनीलाई पत्राचार गरिने

भारतको कोभिसिल्ड खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्यूट, कोभ्याक्सिन उत्पादक कम्पनी बायोटेक, चीनको भेरोसेल खोप उत्पादक कम्पनी र रसियाको स्पुतनिक भी खोप उत्पादक कम्पनी दर्ता भएको छ।

सम्बन्धित सामग्री

प्रिमियमबापत नौ अर्ब ६६ करोड जगेडा कोषमा राख्न निर्देशन

प्रिमियम आइपिओमा लेखा समितिको निर्देशनपछि प्राधिकरणको बिमा कम्पनीलाई पत्राचार बिमा प्राधिकरणले अंकित मूल्यभन्दा बढी (प्रिमियम)मा सार्वजनिक निष्कासन (आइपिओ) जारी गरेका कम्पनीलाई प्रिमियमबापतको रकम कम्पनीको जगेडा कोषमा राख्नका लागि निर्देशन दिएको छ । मंगलबार...

पुँजी वृद्धिको योजना बुझाउन पत्राचार

काठमाडौं- नेपाल बीमा प्राधिकरणले प्रभु र नेपाल इन्स्योरेन्सलाई पुँजी वृद्धिको योजना माग गरेको छ । चुक्ता पुँजी बढाउनका लागि ठोस योजना नबनाएका प्रभु र नेपाल इन्स्योरेन्सलाई प्राधिकरणले एक हप्तामा पुँजी बढाउने नीति ल्याउन पत्राचार गरेको हो । आइतबार यी दुई कम्पनीलाई चुक्ता पुँजी बढाउने विषयमा योजना माग गरिएको प्राधिकरणको उच्च स्रोतले बतायो । ‘प्रभु र […]

सम्पत्ति कर बुझाउन ४१ कम्पनीलाई महानगरको पुन: ताकेता

काठमाडौं : काठमाडौं महानगरपालिकाले सम्पत्ति कर बुझाउन पुन: पत्र काटेको छ। व्यापारिक संस्था र व्यक्तिलाई १० दिनभित्र कर तिर्न ताकेता गरिएको हो।महानगरले पटकपटक सूचना जारी गर्दा पनि कर नतिरेकोले संस्था नै तोकेर कर तिर्न पत्राचार गरेको काठमाडौं महानगरपालिका राजश्व विभागीय प्रमुख शिवराज अधिकारीले जानकारी दिए।पत्राचार गरिए अनुसार महानगरपालिकाले 'करको जरिवाना, सम्पत्ति बहालमा लगाएको भए बहालमा लिने दिनेबीच भएको सम्झौतामा उल्लेखित रकमको १० प्रतिशतले हुन आउने बहाल करसहित बुझाउन', भनिएको

निर्माण कम्पनीलाई धरौटी जफतको चेतावनी

बनियानी । झापाको बिर्तामोड नगरपालिकाले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ । बिर्तामोडको नगर अस्पतालको भवन निर्माणको ठेक्का पाएको धुलिखेल निर्माण सेवालाई नगरपालिकाले सम्झौता अवधि सकिँदासमेत काम सम्पन्न नभएको जनाउँदै पत्राचार समेत गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न […]

निर्माण कम्पनीलाई धरौटी जफतको चेतावनी

झापाको बिर्तामोड नगरपालिकाले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ । बिर्तामोडको नगर अस्पतालको भवन निर्माणको ठेक्का पाएको धुलिखेल निर्माण सेवालाई नगरपालिकाले सम्झौता अवधि सकिँदासमेत काम सम्पन्न नभएको जनाउँदै पत्राचार समेत गरेको छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न पत्राचार गरिएको जानकारी  दिए । तीन दिनभित्र कार्यप्रगति नदेखिए सार्वजनिक खरिद ऐन, २०६४ अनुसार धरौटी जफत

निर्माण कम्पनीलाई धरौटी जफतको चेतावनी

झापा – जिल्लाको बिर्तामोड नगरपालिकाले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ । बिर्तामोडको नगर अस्पतालको भवन निर्माणको ठेक्का पाएको धुलिखेल निर्माण सेवालाई नगरपालिकाले सम्झौता अवधि सकिँदासमेत काम सम्पन्न नभएको जनाउँदै पत्राचार समेत गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न […]

रुससँग कोभिड–१९ खोपका लागि पत्राचार

काठमाडौं । सरकारले रुसमा उत्पादित कोभिड–१९विरुद्धको खोप प्रयोग र सहयोग प्राप्त गर्ने सन्दर्भमा आवश्यक कागजात उपलब्ध गराउन पत्राचार गरेको छ । विश्वभर कोभिड–१९ को संक्रमणको नयाँ भेरियन्ट फैलिरहेकै बेला सरकारले हालै रुसको खोप निर्माता सरकारी कम्पनीलाई खोपसम्बन्धी आवश्यक कागजातसहित विस्तृत जानकारी पठाउन अनुरोध गर्दै पत्राचार गरेको हो । रुसी प्रत्यक्ष लगानी कोषका कार्यकारी अधिकृत किरिल डिमिस्ट्रिएभलाई केही समयअघि नै त्यस सम्बन्धमा पत्रचार गरिएको सचिव डा. रोशन पोखरेलले जानकारी दिए । पत्रमा भनिएको छ, ‘कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने सहायताका लागि धन्यवाद ज्ञापन गर्न चाहन्छौं । नेपालले विभिन्न कम्पनीद्वारा उत्पादित खोप लिने नीति लिएको छ । यो खोप विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरूप हुनुपर्नेछ ।’ राष्ट्रिय खोप सल्लाहकार समिति, स्वास्थ्य सेवा विभागको सिफारिसअनुरूप खोपसम्बन्धी थप कागजात एवं दस्तावेज उपलब्ध गराउन कम्पनीलाई आग्रह गर्दै कागजात प्राप्त भएपछि समितिसमक्ष प्रस्ताव गरिने विषय पत्रमार्फत उक्त कम्पनीलाई जानकारी गराइएको छ । पत्रमा भनिएको छ, ‘नेपालमा हाल कोभिड–१९ नियन्त्रणमा रहेको र विश्वमा पनि संक्रमण नियन्त्रणमा होस् भन्ने नेपाल चाहना राख्छ ।’ रुसी सरकारी अनुसन्धान संस्था गामालिया नेसनल रिसर्च सेन्टर फर इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीद्वारा उत्पादित खोप स्पुतनि–भी खरिद प्रक्रिया र नेपालमै उत्पादन सम्भावनाको जानकारी माग गरिएको बताइएको छ । रासस

पाँच कम्पनीलाई कारवाहीमा

गुणस्तरहीन सामग्रीको उत्पादन तथा बिक्री वितरण गरिएको भन्दै पाँच कम्पनीलाई कारवाही गरिएको छ ।गुणस्तर तथा नापतौल विभागले विभिन्न समयमा गरेको बजार अनुगमनका क्रममा गुणस्तरहीन सामग्रीको उत्पादन तथा बिक्री वितरण गरेका कम्पनीका उत्पादन बिक्री वितरणमा रोक लगाएको हो । विभागले आज एक सूचना जारी गर्दै मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट तथा जानकी केबल प्रालि र श्री ग्यास वान नेपालका उत्पादन बिक्रीमा रोक लगाउँदै १५ दिनभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरेको छ । बजार अनुगमनका क्रममा सङ्कलन गरेको नमूना विभागको प्रयोेगशालामा परीक्षण ग...

एक करोड डोज खोप किन्न अमेरिकी र बेलायती कम्पनीलाई पत्राचार

अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनबाट सकारात्मक जवाफ आएको छ : स्वास्थ्य मन्त्रालय सरकारले बेलायत र अमेरिकाबाट एक करोड डोज कोरोनाविरुद्धको खोप खरिदका लागि पहल थालेको छ । अमेरिकाको जोन्सन एन्ड जोन्सनसँग ५० लाख डोज...