भारतमा किन विवादित बन्यो कोरोना खोपलाई अनुमतिको निर्णय ?

काठमाडौं । भारतको ड्रग जनरल अफ इन्डिया (डीसीजीआई)ले आइतबार कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दुई कोरोना खोप आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ । भारतमा आपतकालीन प्रयोगको अनुमति पाएका दुई खोपहरु कोभिसिल्ड र कोभ्याक्सिन हुन् । कोभिसिल्ड अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । यो खोप सेरम इन्स्टिच्युट अफ इन्डियाले भारतमा उत्पादन […]