कोरोनाको नयाँ भेरियन्टमा पनि कोभिसिल्ड र कोभ्याक्सिन उपयोगी

एजेन्सी। भारतमा अहिले कोरोनाविरुद्ध कोभिसिल्ड र कोभ्याक्सिन नामक दुई भ्याक्सिन प्रयोगमा ल्याइएको छ। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले यी दुवै भ्याक्सिन कोरोनाको नयाँ भेरियन्टमा पनि उपयोगी रहेको बताएको छ। नेपालमा भने भारतले कोभिसिल्ड पठाएको हो। आईसीएमआरका अनुसार यी दुई भ्याक्सिन लगाएका व्यक्तिमध्ये निकै कमलाई मात्रै कोरोना सङ्क्रमणले छोएको छ। यसले कोरोनाबाट जोगाउने आईसीएमआरको दाबी छ।

सम्बन्धित सामग्री

कोभिसिल्ड र कोभ्याक्सिन खोपलाई पूर्ण स्वीकृति लागि सिफारिस

भारतीय औषधि नियामक सम्बन्धी विषय विशेषज्ञ समितिले कोरोनाविरुद्धका कोभिसिल्ड र कोभ्याक्सिन खोपका लागि पूर्ण स्वीकृतिका लागि सिफारिस गरेको  छ। नियामक निकायले गत वर्ष खोपका लागि आपतकालिन अनुमति दिएको थियो। भारतमा...

थप १८ लाख ७१ हजार कोभिसिल्ड खोप नेपाल आइपुग्यो

नेपालमा कोभिडविरुद्धको खोप आउने क्रम जारी छ। आज थप १८ लाख ७१ हजार डोज कोभिसिल्ड खोप आइपुगेको छ। कोभ्याक्स सुविधा मार्फत आज भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप आइपुगेको हो।

कोरोना खोप निर्यात सुरु गर्दै भारत, नेपालले किनेको कोभिसिल्ड कहिले आउँछ?

भारतको यो निर्णयसँगै नेपालले खरिद गरेको कोभिसिल्ड खोप पनि आउने बाटो खुलेको छ। नेपालले भारतसँग २० लाख डोज कोभिसिल्ड खोप खरिद गरेको थियो। यसका लागि नेपालले भारतमा पैसा पनि पठाइसकेको छ।

कोभिसिल्ड खोप लगाएकालाई दोस्रो डोज एस्ट्राजेनका लगाइने

काठमाडौ :  सरकारले साउन २५ गतेबाट यसअघि कोभिसिल्ड खोप लगाएकाहरुलाई दोस्रो डोज स्वरुप एस्ट्राजेनका खोप लगाउने भएको छ।गत फागुनको अन्तिमसाता कोभिसिल्ड खोप लगाएका १३ लाख जेष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लगाइने भएको हो। सरकारले जापान र भुटानले उपलब्ध गराएको खोप एस्ट्राजेनका लगाउने तयारी गरेको परिवार कल्याण महाशाखाका प्रमुख डा तारा पोखरेलले बताए।‘आज भुटानबाट खोप आएको छ अब भोलि सम्म जापानबाट पनि खोप आउने कुरा छ। त्यसैले २५ गतेबाट यसअघि कोभिसिल्ड लगाएकाहरुलाई दोस्रो डोज स

जापानबाट १६ लाख डोज कोभिसिल्ड खोप आउँदै

काठमाडौं।कोभिसिल्ड खोपको पहिलो डोज लगाई दोस्रोको पर्खाइमा रहेकालाई खुसीको खबर छ।लामो प्रतीक्षापछि अब छिट्टै दोस्रो डोज लगाउन पाउने भएका छन्।जापानले अनुदानमा दिन लागेको १६ लाख एष्ट्राजेनेकाको कोभिसिल्ड खोप साउन २३ र २४ गते काठमाडौं आइपुग्ने भएको छ।“कोभिसिल्ड खोप पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहनुभएका आमाबुबा,दाजुभाइ,दिदीबहिनीहरुमा सकेसम्म छिट्टै दोस्रो डोज खोप पुर्‍याउन हामी प्रतिबद्ध छौं”,स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भने।

सासंदहरुलाई कोभिसिल्ड खोपको दोस्रो मात्रा आज लगाइँदै

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष संसदीय ससंद सचिवालयका कर्मचारीलगायतलाई आज(शुक्रवार)देखि कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइँदै छ। सङ्घीय संसद् सचिवालयले सूचना जारी गरी पहिलो चरणको कोभिसिल्ड खोप लगाई आठ हप्ता पुगिसकेकाले आजदेखि जेठ २ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने बताइएको छ। सभामुख, […]

सासंदहरुलाई भोलीदेखि कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइँदै

प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष संसदीय ससंद सचिवालयका कर्मचारी लगायतलाई शुक्रबार (भोली) देखि कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइदैछ।

काठमाडौंमा विज्ञहरुको चर्चा– ढुक्क भएर कोभिसिल्ड लगाउनुहोस

काठमाडाैँ । स्वास्थ्य क्षेत्रका विज्ञहरुले भारतको सेरम इन्स्च्यिुटले उत्पादन गरेको कोभिसिल्ड खोप ढुक्क भएर लगाउन सुझाएका छन्। स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको कोभिड–१९ को महामारी र कोभिसिल्ड खोपको प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले ढुक्क भएर सो खोप लगाउन सुझाव दिएका छन् । उहाँहरुले कोभिसिल्ड अन्य १६ बटा मुलुकहरूमा पनि प्रयोग भइरहेको एवं सुरक्षित र... The post काठमाडौंमा विज्ञहरुको चर्चा– ढुक्क भएर कोभिसिल्ड लगाउनुहोस appeared first on Purbeli News.

'कोभिसिल्ड खोप सुरक्षित र प्रभावकारी'

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले कोभिसिल्ड सुरक्षित र प्रभावकारी रहेको कुरा वैज्ञानिक अध्ययनले पुष्टि गरेको बताए। खोप लगाएपछि केही व्यक्तिमा सामान्य असर देखिए पनि सुरक्षित र प्रभावकारी देखिएको उनले बताए।

कस्तो अवस्थामा लगाउन मिल्छ कोभिसिल्ड भ्याक्सिन?

नेपालमा बुधबारदेखि लगाइन लागेको कोभिसिल्ड नामक खोप भारत सरकारले १० लाख डोज अनुदानमा दिएको खोप हो।