कोरोनाविरुद्धको खोपको ठूला १० बिक्रेतामा पर्‍यो भारत, तापनि खोप अपुग

सीएनएन। विश्वकै ठूलो कोभिड खोप उत्पादक भारतले हालसम्म कम्तीमा २०.५५ करोड खोप किनेको छ। यससँगै भारत विश्वमै ठूला १० कोभिड खोप बिक्रेतामध्ये परेको छ, तर अझै पनि भारतको १४० करोड जनसङ्ख्याको मात्र ८ प्रतिशतसम्म खोप पुगेको छ। दोस्रो कोरोना लहरबीच भारतको खोप उत्पादन पनि अपुग भएको हो। भारतमा अक्सफोर्ड–अस्ट्राजेनेका (कोभिसिल्ड), कोभ्याक्सिन र हालै रुसी स्पट्निक भी खोप प्रयोगमा छ।

सम्बन्धित सामग्री

विद्यालयमै कोरोनाविरुद्धको खोप

डोटी : जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ। स्थानीय तहभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विद्यी भण्डारीले जानकारी दिइन्।‘विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई हामीले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका छौँ,’ उनले भनिन्‚ ‘विद्यार्थीहरू बढी जोखिममा पर्ने भएकाले खोप लगाउन थालिएको हो।’प्रायः स्कुले बालबालिका कोरोना जोखिममा

विद्यालयमा नै कोरोनाविरुद्धको खोप लगाइँदै

जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ।...

सबै गर्भवतीलाई कोरोनाविरुद्धको खोप दिइने

काठमाडौं : अबदेखि सबै गर्भवती महिलालाई कोरोनाविरुद्धको खोप दिइने भएको छ। यसअघि उच्च जोखिममा रहेका गर्भवती महिलालाई मात्रै कोरोनाविरुद्धको खोप दिइरहेको सरकारले अब सबै गर्भवती महिलालाई उक्त खोप दिने भएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भवती भएको ३ महिनापछि उक्त खोप लगाउन सकिने जनाएको छ। खोप लगाउन सम्बन्धित स्वास्थ्य कार्यालय, आफू बसोवास गरिरहेको स्थानीय तह वा वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ। चैत मसान्तसम्म खोप लगाउन मिल्ने सबैलाई खोप लगाउने लक्ष्य सरकारको छ।यस्तै

अपांगता भएकालाई घरघरमै कोरोनाविरुद्धको खोप

अपांगता भएका र शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई घरघरमै कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । धनगढी उपमहानगरपालिकाले नगरभित्र अपांगता भएका व्यक्तिलाई उनीहरूको घरघरमै गएर कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु गरेको हो । अभियानअन्तर्गत अपांगता...

‘आगामी वैशाखसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप’

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने बताएका छन्। राज्यमन्त्री श्रेष्ठले सरकारले दसैं अघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने गरी काम गरिरहेको जानकारीसमेत...

निजामति कर्मचारीहरुले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाए

काठमाडौं । निजामति कर्मचारीहरुले सोमबार पनि कोरोनाविरुद्धको खोप लगाएका छन् । निजामति सेवा दिवस २०७८ को अवसर पारेर खोप लगाउन बाँकी रहेका निजामति कर्मचारीहरुले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाएका हुन् । निजामति कर्मचारीकाे आधिकारिक ट्रेड युनियनले सिंहदरबारमा खोप विशेष कार्यक्रम आयोजना गरेको थियाे । निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले पहिलो डोज लगाएका […]

निजामती कर्मचारीहरूलाई कोरोनाविरुद्धको खोप

निजामती कर्मचारीहरूले सोमबार पनि कोरोनाविरुद्धको खोप लगाएका छन् ।  सोमबार निजामती सेवा दिवस २०७८ को अवसर पारेर निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले सिंहदरबारमा आयोजना गरेको खोप विशेष कार्यक्रममा खोप लगाउन बाँकी रहेका निजामती कर्मचारीहरूले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाएका हुन् ।कर्मचारीहरूले कोरोनाविरुद्धको भ्याक्सिन अनिवार्य पाउनुपर्ने दबाब दिएको र सरकारले पनि सबैलाई भ्याक्सिन उपलब्ध गराउने उद्देश्य रहेकोले खोप लगाउन बाँकी रहेका तथा छुटेका निजामती कर्मचारीलाई क

आमाले कोरोनाविरुद्धको खोप लगाए शिशु पनि सुरक्षित

काठमाडौं, साउन १९ । स्तनपान गराईरहेका आमाले कोरोनाविरुद्धको खोप लिएको खण्डमा शिशु पनि सुरक्षित हुन्छ भनेर कमैलाई थाहा होला । साताभर विश्व स्तनपान दिवस मनाइरहँदा सुत्केरी र स्तनपान गराईरहेका आमाले कोरोनाविरुद्धको खोप लिनुहुँदैन भन्ने अन्धविश्वास छाडेरे सबैले खोप लिनुपर्ने विज्ञहरू बताउन्छन् । स्त्रीरोग विशेषज्ञ भागीरथी कायस्थका अनुसार , ‘‘नेपालमा मात्र नभएर कोरोनाविरुद्धको खोप विश्वका अन्य […]

प्रदेश १ मा कोरोनाविरुद्धको खोप खोइ?

झापा – काठमाडौँलगायत अन्य स्थानहरूमा कोरोनाविरुद्धको खोप लगाउने अभियान जारी रहँदा प्रदेश १ मा अहिलेसम्म कोरोना खोप उपलब्ध भएको छैन। कोरोनाविरुद्धको खोप संघीय मन्त्रालयले नपठाइदिँदा खोप लगाउन पर्खेर बसेका सर्वसाधारण निराश बन्न थालेका छन्। सर्वसाधारणको प्रश्न छ, ‘कोरोना खोप खोइ?’ काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका मानिसहरूलाई भेरोसेल खोप दिएका बेला प्रदेश १ […]

उपराष्ट्रपति पुनले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौँः उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोनाविरुद्धको खोप लगाएका छन्। मंगलबार अपराह्न वीर अस्पताल पुगेर उनले खोप लगाएका हुन्। स्वास्थ्य सेवा विभागको आग्रहमा उनले कोरोनाविरुद्धको खोप लगाएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ। उपराष्ट्रपतिले आफूले खोप लगाएसँगै ढुक्क भएर सबैलाई खोप लगाउन पनि आग्रह गरे। सरकारले देशव्यापी रुपमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ।…