पदभार ग्रहण गर्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले भने – संविधानलाई आफू अनुकूल व्याख्या नगरौं
लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले संविधानलाई आफू अनुकूल व्याख्या नगर्न आग्रह गरेका छन् । प्रदेश प्रमुख शेरचनले शुक्रबार बुटवलस्थित कार्यालयमा पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीमाझ संविधानको मर्म र भावना भन्दा फरक...
लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले संविधानलाई आफू अनुकूल व्याख्या नगर्न आग्रह गरे । प्रदेश प्रमुख शेरचनले शुक्रबार बुटवलस्थित कार्यालयमा पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीमाझ संविधानको मर्म र भावनाभन्दा फरक ढंगले हिँड्ने स्थिति नआओस् भन्ने आफ्नो कामना रहेको समेत स्पष्ट पारे । उनले आफूलाई संविधानले दिएको अधिकारभन्दा बाहिर जाने छुट नभएको पनि बताए । “यो संविधानभन्दा माथि […]
काठमाडौं, साउन १५ । लम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले संविधानलाई आफू अनुकूल व्याख्या नगर्न आग्रह गर्नु भएको छ । प्रदेश प्रमुख शेरचनले शुक्रबार बुटवलस्थित कार्यालयमा पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीमाझ संविधानको मर्म र भावना भन्दा फरक ढंगले हिँडने स्थिति नआओस् भन्ने आफ्नो कामना रहेको समेत स्पष्ट पार्नु भयो । उहाँले आफूलाई संविधानले दिएको अधिकारभन्दा बाहिर जाने […]
लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनको पद बहाली कार्यक्रमलाई प्रदेश सरकारका प्रतिनिधिले बहिष्कार गरेका छन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा पदबहाली गरेका शेरचनलाई प्रदेश सरकारका तर्फबाट स्वागतसमेत गरिएन ।प्रदेश प्रमुख शेरचनले पदभार ग्रहण गर्दा माओवादी केन्द्रसहित विभिन्न दलका कार्यकर्ताको लर्को थियो । तर सो कार्यक्रममा मुख्यमन्त्री र प्रदेशका मन्त्रीहरु भने उपस्थित थिएनन् । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्रीसहित मन्त्रीहरु सरकारको कामको स
बुटवल– शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादव बर्खास्त भए। उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र केही मन्त्रीले भेटेर बिदाइ गरे। बिदाइ उपहार पनि दिए। यादवको ठाउँमा सरकारले अमिक शेरचनलाई नियुक्त गर्यो। उनी बिहीबार सपथ ग्रहण गरेर शुक्रबार पदभार ग्रहण गर्न प्रदेश प्रमुखको कार्यालय आए। उनलाई स्वागत गर्न सरकारका कोही प्रतिनिधि आएनन्। […]
रुपन्देही : लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गाउँ तथा विकट बस्तीमा बस्ने जनताको जीवनस्तर उठाउने काममा पहिलो प्राथमिकता दिन प्रदेश सरकारलाई आग्रह गरेका छन्।शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्दै उनले विपन्न जनताको जीवनस्तर माथि उठेमा मात्र आर्थिक समृद्धि हाँसिल गर्न सकिने बताए। प्रमुख शेरचनले विद्यमान समावेशी र समानुपातिक सहितको सङ्घीय व्यवस्था अन्तरराष्ट्रिय जगतका लागि उदाहरणीय भएको जनाउँदै संविधानअनुसार यो व्यवस्थाको सही कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्नुभयो
बुटवल : अमिक शेरचनले आज लुम्बिनी प्रदेश प्रमुखका रुपमा पदभार ग्रहण गरेका छन्। बुटवलमा प्रदेश प्रमुख कार्यालयमा पदभार ग्रहण गर्दा शेरचनको स्वागतमा प्रदेश सरकारका कोही पनि मन्त्री पुगेनन्। यसअघि धर्मनाथ यादव प्रदेश प्रमुख भएर आउँदा तत्कालीन आन्तरिक मामिला तथा योजना मन्त्री कूलप्रसाद केसी पदभार ग्रहणमा पुगेका थिए।
यादवको विदाइमा भने…
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गाउँ तथा विकट बस्तीमा बस्ने जनताको जीवनस्तर उठाउने काममा पहिलो प्राथमिकता दिन प्रदेश सरकारलाई आग्रह गरेका छन् । आज प्रदेश प्रमुखका कार्यालयमा पदभार ग्रहण गर्दै उनले विपन्न जनताको जीवनस्तर माथि उठेमा मात्र आर्थिक समृद्धि हाँसिल गर्न सकिने बताए ।प्रमुख शेरचनले विद्यमान समावेशी र समानुपातिक सहितको सङ्घीय व्यवस्था अन्तरराष्ट्रिय जगतका लागि उदाहरणीय भएको जनाउँदै संविधानअनुसार यो व्यवस्थाको सही कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे । “संविधानलाई आफू अनुकूल
यमलाल भुसाल , बुटवल । लुम्बिनीका नवनियुक्त प्रदेशप्रमुख अमिक शेरचनले शुक्रबार पदभार ग्रहण गर्नु भएको छ् । शेरवहादुर देउवा सरकारको गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो । शेरचन नियुक्त भएसँगै यादव बिहीबार नै बिदाइ भएर जानु भएको थियो ।शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन् । २०७४ साल […]
काठमाडौं। लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आज पदभार ग्रहण गरेका छन्। मंगलबारको मन्त्रिपरिषद् बैठकले धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको हो। शेरचन नियुक्त भएसँगै यादव हिजो बिदाइ भएर गएका छन्। नयाँ प्रदेश प्रमुखले पदभार ग्रहण गरेसँगै लुम्बिनी प्रदेशसभाका विपक्षी दलहरुको मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने रणनीतिमा छन्। शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन्।
बुटवल । लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आज (शुक्रवार) पदभार ग्रहण गरेका छन् । गत मङ्गलवारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो । शेरचन नियुक्त भएसँगै यादव बिदाइ भएर गएका छन् ।