काठमाडौं, साउन १५ । लम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले संविधानलाई आफू अनुकूल व्याख्या नगर्न आग्रह गर्नु भएको छ । प्रदेश प्रमुख शेरचनले शुक्रबार बुटवलस्थित कार्यालयमा पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीमाझ संविधानको मर्म र भावना भन्दा फरक ढंगले हिँडने स्थिति नआओस् भन्ने आफ्नो कामना रहेको समेत स्पष्ट पार्नु भयो । उहाँले आफूलाई संविधानले दिएको अधिकारभन्दा बाहिर जाने […]