लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले संविधानलाई आफू अनुकूल व्याख्या नगर्न आग्रह गरे । प्रदेश प्रमुख शेरचनले शुक्रबार बुटवलस्थित कार्यालयमा पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीमाझ संविधानको मर्म र भावनाभन्दा फरक ढंगले हिँड्ने स्थिति नआओस् भन्ने आफ्नो कामना रहेको समेत स्पष्ट पारे । उनले आफूलाई संविधानले दिएको अधिकारभन्दा बाहिर जाने छुट नभएको पनि बताए । “यो संविधानभन्दा माथि […]