प्रदेश प्रमुख अमिक शेरचनको पदभार ग्रहण शंकर पोखरेल सरकारद्वारा बहिष्कार

बुटवल : अमिक शेरचनले आज लुम्बिनी प्रदेश प्रमुखका रुपमा पदभार ग्रहण गरेका छन्। बुटवलमा प्रदेश प्रमुख कार्यालयमा पदभार ग्रहण गर्दा शेरचनको स्वागतमा प्रदेश सरकारका कोही पनि मन्त्री पुगेनन्। यसअघि धर्मनाथ यादव प्रदेश प्रमुख भएर आउँदा तत्कालीन आन्तरिक मामिला तथा योजना मन्त्री कूलप्रसाद केसी पदभार ग्रहणमा पुगेका थिए। यादवको विदाइमा भने…