बुटवल– शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादव बर्खास्त भए। उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र केही मन्त्रीले भेटेर बिदाइ गरे। बिदाइ उपहार पनि दिए। यादवको ठाउँमा सरकारले अमिक शेरचनलाई नियुक्त गर्यो। उनी बिहीबार सपथ ग्रहण गरेर शुक्रबार पदभार ग्रहण गर्न प्रदेश प्रमुखको कार्यालय आए। उनलाई स्वागत गर्न सरकारका कोही प्रतिनिधि आएनन्। […]