काठमाडौँ । नेकपा माओवादी केन्द्रको अवरोधपछि प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्म स्थगित भएको छ । सभामुख देवराज घिमिरेले माओवादी हिंसा भन्ने शब्द असंसदीय नभएको भन्दै संसदको रेकर्डबाट हटाउन नपर्ने जानकारी गराएपछि माओवादी सांसदले उठेर सभामुखको उक्त निर्णयप्रति आपत्ति जनाएका हुन् । बैठकमा एमाले र माओवादी सांसदबीच चर्काचर्की भएकाे थियाे । सभामुखले बैठक सञ्चालनमा लागि सहयोग […]
विराटनगर । कार्यकाल सकिएर काम चलाउ हुन लागेको प्रदेश १ सरकारले भदौ १५ गतेभित्र योजना छनाेट गरिसक्ने गरी प्रदेश सांसदहरुलाई १ करोड रुपैयाँ दिने निर्णयप्रति निर्वाचन आयाेगकाे ध्यानाकर्षण भएकाे छ । प्रदेशकाे साे कार्यक्रमलाई तत्काल स्थगित गरी आगामी निर्वाचन नभएसम्मका लागि उक्त कार्यक्रम कार्यान्वयन नगर्न निर्वाचन आयो...
म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाको बैठकबाटै जनप्रतिनिधिले निर्णयपुस्तिका खोसेर भागेका छन्।गाउँ कार्यपालिकाको तेस्रो बैठकमा निर्णयप्रति असहमति जनाउँदै नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्य विमला बरुवालले निर्णयपुस्तिका खोसेर भागेकी हुन्। बैठक चल्दाचल्दै निर्णयपुस्तिका लिएर भागेपछि राति १० बजे बैठक स्थगित गरिएको भएको जनाइएको छ।दुईवटा औपचारिक बैठक र विभिन्न चरणमा बसेको अनौपचारिक बैठकमा सहमति नभएपछि पालिकाको कानूनअनुसार अध्यक्ष राजुप्रसाद आचार्यले च
गाउँ कार्यपालिकाको शनिबार बसेको तेस्रो बैठकमा निर्णयप्रति असहमति जनाउँदै नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्य बिमला बरुवालले निर्णयपुस्तिका लुटेर भागेकी थिईन्। बैठक चल्दाचल्दै निर्णयपुस्तिका लिएर भागेपछि राति १० बजे बैठक स्थगित गरिएको भएको जनाइएको छ...
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको बैठकलाई अवैधानिकको संज्ञा दिएका छन्।एमसिसीको पक्षमा उभिने निर्णयप्रति असन्तुष्टि जनाउँदै न्यौपानलेले अध्यक्ष प्रचण्डलाई लक्षित गरी माओवादी पार्टी एकाध व्यक्तिको निजी क्लब नभएको टिप्पणी गरेका छन्। ‘नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक पटक पटक स्थगित गरिएको छ। महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति र अध्यक्ष मात्र बनेको अवस्था छ‚&rsqu
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको संकट समाधान गर्न सरकारले स्वास्थ्य मन्त्रालयका कर्मचारी डा श्यामसुन्दर यादवलाई पठाएपछि नेपालमा विभिन्न विश्व विद्यालयका बहालवाला उपकुलपति र पूर्वउपकुलपतिहरूले आपत्ति जनाएका छन् ।
शुक्रवारका लागि तोकिएको संवैधानिक नियुक्तिविरुद्ध रिटको सुनुवाई स्थगित गर्न अन्तरिम आदेश दिने सर्वोच्च अदालतको निर्णयप्रति असन्तुष्टि सुरु भएको छ ।
सर्वोच्चले आफूलाई विपक्षी बनाएर रिट दर्ता गर्न नपाउने आशयसहितको अन्तरिम आदेश दिएको ...
नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा स्थगित भएकोमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालसहित पूर्वअध्यक्ष र पदाधिकारीहरुले आपत्ति जनाएका छन् । महासंघको बिहीबार बसेको पदाधिकारी बैठकले साउन २६ र २७ का लागि निर्धारित साधारणसभा स्थगित गर्ने निर्णय गरेको थियो । सो निर्णयप्रति ‘नोट अफ डिसेन्ट’ लेखेका ढकालसहित अर्का उपाध्यक्ष उमेश श्रेष्ठ तथा कोषाध्यक्ष निरक केसी र विशिष्ठ सदस्य तथा पूर्वअध्यक्ष चण्डीप्रसाद ढकालले कोरोनाको जोखिमको कारणले नभइ निर्वाचन परिणामबाट डराएर साधारणसभा रोक्ने निर्णय गरिएको बताए ।