काठमाडौं : नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको बैठकलाई अवैधानिकको संज्ञा दिएका छन्।एमसिसीको पक्षमा उभिने निर्णयप्रति असन्तुष्टि जनाउँदै न्यौपानलेले अध्यक्ष प्रचण्डलाई लक्षित गरी माओवादी पार्टी एकाध व्यक्तिको निजी क्लब नभएको टिप्पणी गरेका छन्। ‘नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक पटक पटक स्थगित गरिएको छ। महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति र अध्यक्ष मात्र बनेको अवस्था छ‚&rsqu