निर्वाचनको मुखमा सांसदलाई १ करोड वितरण, निर्वाचन आयोगद्वारा स्पष्टिकरण माग

विराटनगर । कार्यकाल सकिएर काम चलाउ हुन लागेको प्रदेश १ सरकारले भदौ १५ गतेभित्र योजना छनाेट गरिसक्ने गरी प्रदेश सांसदहरुलाई १ करोड रुपैयाँ दिने निर्णयप्रति निर्वाचन आयाेगकाे ध्यानाकर्षण भएकाे छ । प्रदेशकाे साे कार्यक्रमलाई तत्काल स्थगित गरी आगामी निर्वाचन नभएसम्मका लागि उक्त कार्यक्रम कार्यान्वयन  नगर्न निर्वाचन आयो...